मोरङको वुढिगंंगा गाउपालिका–३ मा आज यात्रुुबाहक बसले मोटरसाईकललाई ठकर दिदा बाबुछोरीको मृत्युु भएको छ ।
मृत्युु हुुनेमा मोटरसाइकलमा सवार सो गाउँपालिका–४ का ५२ वर्षिय सुुवालाल माझी र निजको छोरी वर्ष २६ की अन्जलीकुुमारी माझी रहेको मोरङ प्रहरीले जनाएको छ ।
विराटनगरवाट इटहरी तर्फ जादै गरेको को १ ख ७२३२ नम्वरको यात्रुुबाहक बसले विपरीत दिसाबाट आउदै गरेको को २७ प १०२२ नम्वरको मोटरसाइकलाई ठकर दिँदा सो दुुर्घटना भएको थियो । अन्जलीको विराटनगर स्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ । बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।