तिलक राई, नवनिर्वाचित मेयर, धरान उपमहानगरपालिका
हिजो नेकपाले जितेर पनि धरानको विकास निर्माणको काम अघि बढ्न सकेन। नेकपाको नेतृत्वबाट त्यो सम्भव नभएपछि धरानको विकासलाई अघि बढाउन कांग्रेसको तिलक राईले सक्छ भन्ने विश्वासका साथ जनताले जिताएका हुन्। किनभने जनताले विकास चाहेका छन्।