सामाजिक सञ्जाल ट्वीटरका संस्थापक तथा अहिलेका सीईओको एकाउन्ट ह्याक भएको छ। सीईओ जेक डोसीको ट्वीट्वर एकाउन्टस शुक्रबार ह्याक भएको हो।
ह्याक भएको एकाउन्टमा आपत्तिजनक तथा नस्लभेदी ट्वीट गरिएका छन्। ४२ लाख फलोवर्स रहेका डोर्सीको एकाउन्ट पछि उनको प्राविधिक टिमले रिकभर गरेको थियो। ट्वीटरले घटनाबारे जाँच भइहरेको जनााएको छ।
साथै ह्याक भएका एकाउन्टमा पोस्ट भएका ट्वीट रिट्वीट गर्नेहरुको एकाउन्ट भने सस्पेन्ड गरेको पनि जनाएको छ।