Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Thursday, May 19, 2022 | बिहीबार, जेठ ५, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
सूचना-प्रविधि
  • गृहपृष्ठ
  • सूचना-प्रविधि
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
स्पेसखबर
स्पेसखबर काठमाडौं, १४ चैत
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै गरेको बताएका छन् । आदिम नेशनल कलेजले आयोजना गरेको ‘आदिम साईन्स एण्ड आइटीएक्जिबिसनकम फुड फेस्टिबल’ अवलोकनका क्रममा उनले नेपालका हरेक शैक्षिक संस्थाहरुले पठनपाठनका साथै व्यवहारिक ज्ञानमा समेतजोड दिन सकेको खण्डमा यो बिषयले मुलुक परिवर्तन गर्न सक्ने बताए ।

आदिम कलेजमा अध्ययनरत कक्षा ११ र १२ का ७० जना बिद्यार्थीहले आविष्कार गरेका डोन टेक्नोलोजी, स्मार्ट सिटी, ब्लुतुथप्रविधि, स्मार्ट डस्टबिन, अटोमेटिक सडक बत्ति, पुलिस लाइट तथा साइरन लगायका प्रविधिको शनिबार अवलोकन गर्दै उनले यो तहका बिद्यार्थीले यस्ता अद्भुत आविष्कार सृजना गर्न सक्नु भनेको बिद्यालय तथा क्याम्पसको अतिरिक्त सिकाइ र अभ्यास नै प्रमुख भएको बताए । साथै उनले यस्ता दक्ष र सृजनशिल जनशक्ति उत्पादन गर्नु हामी सबैको दायित्व भएको र यिनीहरुको कला प्रष्फुटनका लागि यस्ता प्रर्दशनी सहयोगी हुने धारणा पनि व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबीर पुनले वैज्ञानिक आविष्कारले फड्को मार्दै गरेको आजको दुनियामा यसको चमत्कारलाई नकार्न नसकिने बताउँदै युवा विद्यार्थीलाई आजैदेखि बलियो बनाउन जरुरी रहेको बताए ।

अहिलेको स्कुल कलेजको सिकाइ जुन गति र तरिकाले अगाडी बढ्दैछ त्यसमा परिवर्तन ल्याउन आवश्यक भएकाले व्यवहारिक ज्ञानलाई प्रस्तुत गर्ने उपयुक्त माध्ययम बन्न सक्ने यस किसिमका कार्यक्रमले विद्यार्थीमा उर्जा र उत्साह बढाउने पुनको भनाई थियो ।

यस्तै, आदिम कलेजका संस्थापक प्रिन्सिपल शंकर प्रसाद शर्माले विद्यार्थीहरुलाई घोकन्ते बिद्या र शिक्षामा मात्र सिमित नराखी उनीहरुको ज्ञानको दायरलाइ सिकाइ संगै बुझाइ अनि त्यसैलाई दैनिक जनजीवनमा व्यवहारिक रुपमा लागू गर्न कलेजले विद्यार्थीका सृजनात्मक कामलाई प्रथामिकतामा राखी यस्ता कार्यक्रमको आयोजना गर्दै आइरहेको बताए ।

शर्माका अनुसार यस्ता व्यवहारिक सिकाइले विद्यार्थीलाई अन्तराष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि ढोकाखोल्ने कामगर्ने मात्रै नभएर स्वदेशकै लागि समेत सृजनात्मक र उपयोगी कामगर्न सक्ने तहसम्म पुर्याउंन सहयोगी भूमिका खेल्छ ।

आदिम साईन्स एण्ड आइटीएक्जिबिसनकम फुड फेस्टिबलको मूल उदेश्य विज्ञान बिषय पढिरहेका विद्यार्थीहरुको सृजनात्मक सीप र कला प्रर्दशन गर्नुका साथै होटल म्यानेजमेन्ट बिषय अध्ययनरत बिद्यार्थी भाइबहिनीहरुको क्षमता प्रस्तुतीकरण गर्दै उनीहरुका सीप, कला र सृजनालाई बाहिर ल्याउनु भएको उनको भनाइ थियो ।

काठमाण्डौं उपत्याकाका विभिन्न विद्यालयका २ हजारभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको यस कार्यक्रममा आदिम नेशनल कलेजमा अध्ययनरत करिब ७० जनाविद्यार्थीहरुद्धारा तयार परिएका आविष्कारका बिभिन्न प्रोजेक्टहरुको प्रर्दशनी गरिएको थियो ।

साथै सोही कलेजका होटल म्यानेजमेन्ट अध्ययनरत ५० भन्दा बढी विद्यार्थीहरुको पाककला प्रर्दशनी गर्नुका साथै फुड टेस्टिगं कार्यक्रम पनि गरेका थिए ।आदिम नेशनल कलेजले आफ्नो स्थापनाकालदेखि नै अतिरिक्त कृयाकलाप मार्फत बिभिन्न सिकाई मुलक कार्यक्रम गर्दै आएकोछ ।

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८, ०५:४४:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
  • तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
  • मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
  • गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
  • बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
  • गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
नास्टले बनायो  विद्युतीय स्कुटर
नास्टले बनायो विद्युतीय स्कुटर
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
क्यान इन्फोटेक फागुन २ गतेदेखि
हिमपात र चट्याङले अवरुद्ध बनेको टेलिफोन सेवा पुन: सञ्चालन
हिमपात र चट्याङले अवरुद्ध बनेको टेलिफोन सेवा पुन: सञ्चालन
  • ताजा समाचार
  • ट्रेण्डिङ
काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
निधि -देउवा भेटघाट, प्रेमबहादुरको निधनप्रति समवेदना व्यक्त
निधि -देउवा भेटघाट, प्रेमबहादुरको निधनप्रति समवेदना व्यक्त
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
गोरखामा कांग्रेसको लज्जास्पद हार:  सभापतिजी! कार्यकर्ता तिम्रा दास हुन्?   1
गोरखामा कांग्रेसको लज्जास्पद हार: सभापतिजी! कार्यकर्ता तिम्रा दास हुन्?  
ललितपुरमा कांग्रेसका चिरिबाबु तेब्बर मतले अगाडि 2
ललितपुरमा कांग्रेसका चिरिबाबु तेब्बर मतले अगाडि
कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी दोब्बर मतले अगाडि 3
कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी दोब्बर मतले अगाडि
जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता 4
जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता
शीर्ष नेताहरू कसले कहाँबाट गरे मतदान? 5
शीर्ष नेताहरू कसले कहाँबाट गरे मतदान?
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP