भाइरस पुष्टि भएका ती युवक हाल आइसोलेसनमा छन्। अहिले सुरक्षा निकायहरू ती व्यक्तिले भेटघाट गरेकाहरूको खोजीमा लागेका छन्।उक्त नयाँ भाइरस अहिले भारत, क्यानडा, जापान, स्पेन, स्वीडेन ,फ्रान्समा लगायत थुप्रै देशहरूमा पुगिसकेकाे छ। नेपालमा पनि यसकाे जाेखिम बढ्दै गएकाे छ।