भारतमा लोकसभा निर्वाचनको मतगणनाका क्रममा ह्रदयघात भएर एकजना नेताको मृत्यु भएको छ।
भोपालमा मतगणनास्थलमा सीहोर जिल्लाका कंग्रेस अध्यक्ष रतन सिंहको हृदयघातबाट मृत्यु भएको भारतीय पत्रिकार टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ।
उनलाई हतारहतार अस्पताल लगिए पनि ज्यान भने बचाउन भने सकिएन।
यहाँ भाजपा प्रत्यासी प्रज्ञा ठाकुरको भिडन्त पूर्वमुख्यमन्त्री तथा कांग्रेस प्रत्यासी दिग्विजय सिंह छन् ।