Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, September 29, 2023 | शुक्रबार, असोज १२, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
मोर्गन कलेजका विद्यार्थीको निष्कर्ष ‘कक्षामा पढ्दा भन्दा संस्था चलाउन गाह्रो’
स्पेसखबर
स्पेसखबर काठमाडौं, १२ पुस
मोर्गन कलेजका विद्यार्थीको निष्कर्ष ‘कक्षामा पढ्दा भन्दा संस्था चलाउन गाह्रो’

मोर्गन इन्टरनेशनल कलेजमा स्नातकतहमा अध्ययनरत सामाजीक कार्यका विद्यार्र्थीहरुले काठमाडौंको बुढानिलकण्ठमा रहेको श्रृजना सामाजिक सेवा समाजमा वस्दै आएका अनाथ वालवालिकाहरुको एक दिने क्रियाकलाप अध्ययन तथा अनुगमन गरेका छन्।

विद्यार्थीले त्यहाँ वस्दै आइरहेका वच्चाहरुको मनोसामाजीक अवस्था, संस्थाको दैनीक क्रियाकलाप र वच्चाहरुको गतिविधिहरुवारे अध्यन गरेका थिए। मोर्गन कलेजका विद्यार्थीहरु अनाथ आश्रम पुग्दा बालबालिकाहरु सुतिरहेका थिए। उनीहरुलाई विस्तारबाट उठाएर बालबालिकाहरुलाई विभिन्न उपहार दिई वच्चाहरुको विहानीको सुरुवात गराएका थिए।

बालबालिकाहरुका लागि खाजा तयार गरि परिचयात्मक कार्यक्रमको आयोजना गरिएको थियो। अनाथ आश्रममा बसेका बालबालिकाहरुले आफ्नै कलात्मक प्रस्तुति पनि गरेका थिए।

प्रथम वर्षमा अध्ययनरत विशाल पौडेल भन्छन् कलेजका सुरुवातीदिन देखिनै दैनिक कक्षाहरु वाहेक विभिन्न विषयका विज्ञद्वारा सञ्चालित कक्षाहरुमा उपस्थिति जनाउन पाउदाँ र प्रत्यक्ष अनाथालयमा रहेका वालवालिकाहरुको मनोविज्ञान वुझ्नपाउदाँ साह्यै हौसला र प्रेरणा मिलेको वताँउछन्।

त्यसै गरी दोस्रो वर्षमा अध्ययनरत प्रकाश सिंहले वच्चाहरुको अवस्थामा सुधार ल्याउन जरुरी देखे। उनले भने ‘यहाँ रहेका बच्चाहरुलाई अझै काउन्सिलिङको आवश्यकता छ।’ संस्थाले वच्चाहरुका सन्दर्भमा राम्रो काम गरेतापनिउचित स्रोत साधनको अभाव रहेको पाएका छन्। संस्था सञ्चालनमा संस्थाको फितलो व्यवस्थापनले बालबालिकाको मानसिक, शारिरीक विकासमा असर पुगेको र उचितश्रोत साधन जुटाउन र हेरचाहगर्नेकालागीआवश्यक विज्ञ टोलीको आवश्यक रहेको वताए।

यस्तै तेस्रो वर्षकी कल्पना थापा भने कक्षा कोठामा संस्थादर्ता गर्ने प्रक्रिया र संच्चालनगर्दा आवश्यकतत्ववारे अध्यन गरेको कुरा हुवहु नभएको बताइन्।
संस्था सञ्चालनको तत्वमध्ये वजेट र विज्ञ कर्मचारीको अभाव रहेकाले बालबालिकाहरुमा मनो बैज्ञानिक दवाब रहेको छ।
उनी थप भन्छिन् सिहंदरवार गाँउगाँउमापुगेको समचारमा पढिरहदा काठमाण्डौको बुढानिलकण्ठमा भने यस्तो अवस्था देख्दा सरकारको आखाँजान जरुरी ठान्छिन्।

विद्यार्थीहरुले वच्चाहरुका लागि विभिन्न खेल तथा रमाइलो गराउने क्रममा वच्चाहरुको अन्तरनिहित प्रतिभा देख्दा छक्क परेको वताउ छिन् प्रथम वर्षकी सिमरन थापा मगर।
विद्यार्थीहरुले अनाथालयमा रहेका बालबालिकाहरुका लागि आवश्यक खाद्यन्नका साथै पढाईका साम्रागी प्रदान गरेका थिए। विद्यार्थीहरुले वच्चाहरुलाई विभिन्न खेलवाट मनोरञ्जन गराएका थिए। सो अबसरमा मोर्गन कलेजका सामाजीककार्य विभागवाट किरण थापा, अनाया प्याकुरेल र हेलेन सिलवालले सहजीकरण गरेका थिए।

प्रकाशित मिति: शनिबार, पुस १२, २०७६, ०९:५९:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
  • राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
  • प्रधानमन्त्री दाहाल ल्हासामा
  • एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
  • संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
  • स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
९१ विद्यार्थीले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिए
९१ विद्यार्थीले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिए
७ विश्वविद्यालय अस्तव्यस्त
७ विश्वविद्यालय अस्तव्यस्त
काठमाडाैं विश्वविद्यालयका सबै संकायमा पठन पाठन पनि ठप्प
काठमाडाैं विश्वविद्यालयका सबै संकायमा पठन पाठन पनि ठप्प
शिक्षामा चार वर्षमा ३० अर्ब बेरुजु
शिक्षामा चार वर्षमा ३० अर्ब बेरुजु
त्रिविको ४५औं दीक्षान्त आज
त्रिविको ४५औं दीक्षान्त आज
एसईई परीक्षा चैत ६ गतेदेखि
एसईई परीक्षा चैत ६ गतेदेखि
  • ताजा समाचार
  • ट्रेण्डिङ
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
प्रधानमन्त्री दाहाल ल्हासामा
प्रधानमन्त्री दाहाल ल्हासामा
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण 1
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात 2
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ 3
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित 4
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह 5
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP