भारतबाट कुम्भ मेला भरी धनगढीतर्फ आइरहेकोे बस बुधबार भारतमा दुर्घटना भएको छ।
सुदुरपश्चिम यातायातको ना ४ ख ६३७६ नम्बरको बस भारतको उत्तर प्रदेशशको खिरी जिल्ला अन्तरगत दुधुवा नेश्नल पार्क खडक खण्डमा दुर्घटना भएको हो।
दुर्घटनामा ४ जना नेपाली घाईते भएको एक जना भारतीय पत्रकार शिशिर शुक्लाले जानकारी दिएका छन्। दुर्घटनाका घाईतेहरुको नाम र ठेगना भने खुलेको छैन।