पाल्पाको सिद्धबाबामा पहिरोले गाडी पुर्दा एक जनाको मृत्यु भएको छ।
बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा गएको पहिरोमा २ वटा गाडी पुरिएका हुन्।
पहिरोले लु १ ज २६१७ र लु २ च ५९३८ नम्बरको गाडी पुरेको छ। पहिरोमा पुरिएर एक जनाको मृत्यु र मृतककाे सनाखत भएको छैन्।
घटनास्थलमा अहिले पनि उद्दारकार्य जारी छ।