Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Saturday, March 06, 2021 | शनिबार, फागुन २२, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
कला
  • गृहपृष्ठ
  • कला
चलचित्रकर्मी सोध्छन् ,सिनेमा हलहरु मात्रै किन बन्द?
स्पेसखबर
स्पेसखबर काठमाडौं,४ मंसिर
चलचित्रकर्मी सोध्छन् ,सिनेमा हलहरु मात्रै किन बन्द?

 

कोरोनाका कारण बन्द भएको लामो समयबित्दा सिनेमा हल खुल्न नसक्दा यसक्षेत्रमा सरोकारवालाहरु मर्कामा परेका छन् ।

कोरोना संक्रमणको त्रासका कारण बन्द भएका प्रायः अधिकांश क्षेत्र खुला भइसक्दा पनि नेपालका सिनेमा हलहरुभने अझै बन्द रहेका हुन् । सरकारले बन्द रहेका सिनेमा हल खोल्न अनुमति नदिएका कारण यस क्षेत्र थप धरासयी बनेको सरोकारवालाहरुको भनाई छ ।

चलचित्रकर्मीहरुले दसैँअगाडि नै सिनेमा हल खोल्न सरकारसमक्ष आग्रह गरेका थिए । लामो समयसम्म हल नखोलिदा करोडौं लगानी डुव्ने अवस्थामा पुगेको हल सञ्चालकहरुले गुनासो गरेका थिए । त्यस्तै सिनेमा हल खुल्न नसक्दा निर्माण भएका चलचित्र रिलिज हुन सकेका छैनन् । सबै क्षेत्र खोलिएको अवस्थामा अब सिनेमा क्षेत्र पनि खोलिनुपर्ने चलचित्र विकास बोर्डको माग छ ।

कम्तिमा ५० प्रतिशतभन्दा माथि अकुपेन्सीमा सिनेमा हल सञ्चालन गर्न पाउनुपर्ने, निर्माता संघले नयाँ सिनेमा रिलिज गर्दा लगानीको २० प्रतिशत रकम निर्मातालाई सरकारले दिनुपर्नेलगायत माग बोर्डले अघि सारेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७, ०४:५८:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • सहिद स्मारक बी डिभिजनमा सातदोबाटोको जित
  • अविश्वास प्रस्तावबारे कांग्रेसले उचित समयमा निर्णय लिने
  • सगरमाथा आरोहण गर्न बहराइनी राजकुमार हमाद मोहम्मद चैतमा नेपाल आउँदै
  • कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि
  • नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश: प्रधानमन्त्री ओली
  • नेपाललाई आत्मनिर्भर र सुन्दर देश बनाउने : विप्लव
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
पूर्व मिस नेपाल खतिवडा खाना सर्व गर्दै
पूर्व मिस नेपाल खतिवडा खाना सर्व गर्दै
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
बिपीको आत्मवृत्तान्त जापानी भाषामा
बिपीको आत्मवृत्तान्त जापानी भाषामा
वरिष्ठ पत्रकार विजय चालिसेका तीन कृति बजारमा
वरिष्ठ पत्रकार विजय चालिसेका तीन कृति बजारमा
अभिनेत्री श्वेता खड्का विवाह वन्धनमा बाँधिइन्
अभिनेत्री श्वेता खड्का विवाह वन्धनमा बाँधिइन्
डिभाेर्सकाे तीन वर्षपछि मनाेज गजुरेल बिहेकाे तयारीमा
डिभाेर्सकाे तीन वर्षपछि मनाेज गजुरेल बिहेकाे तयारीमा
  • ताजा समाचार
  • ट्रेण्डिङ
सहिद स्मारक बी डिभिजनमा सातदोबाटोको जित
सहिद स्मारक बी डिभिजनमा सातदोबाटोको जित
अविश्वास प्रस्तावबारे कांग्रेसले उचित समयमा निर्णय लिने
अविश्वास प्रस्तावबारे कांग्रेसले उचित समयमा निर्णय लिने
सगरमाथा आरोहण गर्न बहराइनी  राजकुमार हमाद मोहम्मद चैतमा नेपाल आउँदै
सगरमाथा आरोहण गर्न बहराइनी राजकुमार हमाद मोहम्मद चैतमा नेपाल आउँदै
कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि
कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि
नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश: प्रधानमन्त्री ओली
नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश: प्रधानमन्त्री ओली
नेपाललाई आत्मनिर्भर र सुन्दर देश बनाउने : विप्लव
नेपाललाई आत्मनिर्भर र सुन्दर देश बनाउने : विप्लव
यस्तो छ सरकार र विप्लव समूहबीचकाे तीनबुँदै सहमति पत्र
यस्तो छ सरकार र विप्लव समूहबीचकाे तीनबुँदै सहमति पत्र
कांग्रेस सरकारमा जानु हुुँदैन : नेता सिंह
कांग्रेस सरकारमा जानु हुुँदैन : नेता सिंह
दुई महिनामा तीन पटक बढ्यो इन्धनको मूल्य 1
दुई महिनामा तीन पटक बढ्यो इन्धनको मूल्य
सरकारमा देउवाकाे नजर: प्रधानमन्त्रीकै अफर आए पछि नहट्ने 2
सरकारमा देउवाकाे नजर: प्रधानमन्त्रीकै अफर आए पछि नहट्ने
सुरक्षा घेराकावीच कहाँबाट आयो प्रधानमन्त्रीलाई ज्यानको खतरा? 3
सुरक्षा घेराकावीच कहाँबाट आयो प्रधानमन्त्रीलाई ज्यानको खतरा?
सरकार र विप्लव समूह दुबैले बनाए वार्ता टाेली,अब वार्ता चाँही कहिले ? 4
सरकार र विप्लव समूह दुबैले बनाए वार्ता टाेली,अब वार्ता चाँही कहिले ?
'सरकार गठनका चार विकल्प' 5
'सरकार गठनका चार विकल्प'
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP