Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Tuesday, October 03, 2023 | मंगलबार, असोज १६, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
रामनारायण मिश्र फूटवल प्रतियोगिताको उपाधि बाराले हात पार्यो
स्पेसखबर
स्पेसखबर बारा, १७ असार
रामनारायण मिश्र फूटवल प्रतियोगिताको उपाधि बाराले हात पार्यो

सिमरामा सम्पन्न मधेस प्रदेशस्तरीय दोस्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताको उपाधिउपाधि बारा जिल्लाले हात पारेको छ।
शनिबार राति सम्पन्न प्रतियोगिताको फाइनल खेलमा प्रतिस्पर्र्धी रौतहटलाई शून्यका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न बारा सफल भएको हो।

No description available.

मधेस प्रदेश फुटबल संघको आयोजना र बारा जिल्ला फुटबल संघको सहआयोजनामा भएको प्रतियोगितामा विजेता बारालाई कार्यक्रममा प्रमुख अतिथि पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले रु. ५० हजार, उपविजेता रौतहटलाई रु ३० हजार नगद हस्तान्तरण गरेका थिए।

मधेस प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोगमा असार ११ गतेदेखि बाराको सिमरामा जारी प्रतियोगिता शनिबार राति सम्पन्न भएको हो।

प्रतियोगिताको बेष्ट किपर नसरोज धामी, बेष्ट डिफेन्स बाराका श्याम चौधरी, बेष्ट मिड फिल्ड रौतहटका बिपिन मगर, बेष्ट फरवार्ड सिरहा सुजन पुलामी, हाइस्कोरर सागर चौधरी, बेष्टकोच बाराका उमेश श्रेष्ठलाई रु. ५ हजारका दरले तथा मस्ट भ्यालुएबलतर्फ बाराका बिबेक चौधरीले रु. १० हजार नगद पाएका छन्।

समापन कार्यक्रममा कांग्रेस नेता विमलेन्द्र निधिले २००७ सालको क्रान्तिमा रामनारायणको योगदानको चर्चा गर्दै उहाँ जनकपुर चुरोट कारखानाको स्थापना तत्कालीन उद्योग मन्त्री मिश्रको पहलमा भएको स्मरण गरे।

११औं राष्ट्रिय फूटबल मधेश प्रदेशमा आयोजना गर्नका लागि आफ्नो तर्फबाट पहल गर्ने निधिले बताए। उनले खेलकूदलाई आफूले अन्य पेशाभन्दा फरक रुपमा लिएको उल्लेख गर्दै यसले अनुशासनको पाठ पढाउने र नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनका लागि मद्धत गर्ने बिश्वास व्यक्त गरे।

मधेस प्रदेश फुटबल संघका सभापति नेपाल कार्कीको सभापतित्वमा सम्पन्न प्रतियोगिता समापन कार्यक्रममा एन्फा उपाध्यक्ष दाबा लामा,जतिपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेललगायतले खेलकूद क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।

 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०, ०८:३३:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
  • राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
  • प्रधानमन्त्री दाहाल ल्हासामा
  • एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
  • संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
  • स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
साफ च्याम्पियनसिपः पाकिस्तान सेमिफाइनलमा
साफ च्याम्पियनसिपः पाकिस्तान सेमिफाइनलमा
त्रिभुवन आर्मी क्लबद्धारा एपीएफ क्लब पराजित
त्रिभुवन आर्मी क्लबद्धारा एपीएफ क्लब पराजित
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
सहिद स्मारक ए डिभिजन लिग फुटबलः त्रिभुवन आर्मी क्लब एफसी खुमलटारसँग बराबरीमा
सहिद स्मारक ए डिभिजन लिग फुटबलः त्रिभुवन आर्मी क्लब एफसी खुमलटारसँग बराबरीमा
सहिद स्मारक ए डिभिजन लिग फुटबलः फ्रेन्ड्स क्लब र मछिन्द्र क्लबको बराबर
सहिद स्मारक ए डिभिजन लिग फुटबलः फ्रेन्ड्स क्लब र मछिन्द्र क्लबको बराबर
अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा
अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा
  • ताजा समाचार
  • ट्रेण्डिङ
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
प्रधानमन्त्री दाहाल ल्हासामा
प्रधानमन्त्री दाहाल ल्हासामा
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण 1
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस 2
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा? 3
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन 4
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने  5
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP