Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, June 02, 2023 | शुक्रबार, जेठ १९, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
खेलकुद शहरको सपनामा राखेपको ऐक्यबद्धता
स्पेसखबर
स्पेसखबर काठमाडौं, १० चैत
खेलकुद शहरको सपनामा राखेपको ऐक्यबद्धता

कागेश्वरी मनोहरालाई खेलकुदको शहर बनाउने महत्वाकांक्षी योजनालाई नेपाली खेलकुदको सवैभन्दा महत्वपूर्ण निकाय राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने प्रतिबद्धता सहित समर्थनको हात अगाडि बढाएको छ।

खेलकुदका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने र खेलकुदको माहोल बनाउदै विशिष्ट योजना सहित अगाडि बढ्ने तयारीमा रहेको कागेश्वरी मनोहरा र राष्टिय खेलकुद परिषदवीच खेलकुद नगरीको अभियानलाई सार्थक बनाउन आवश्यक गृहकार्यसहित अगाडि बढ्ने सैद्धान्तिक सहमति भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कार्यालयमा शुक्रवार आयोजित कार्यक्रममा राखेप सदस्य सचिव टंकलाल घिसिङले कागेश्वरी मनोहरा नगरपालिकाले देखेको सपना उत्कृष्ट भएकाले यसलाई सहयोग गर्न आफु तत्पर रहेको बताए।

भिन्न खेलका पूर्वाधार तयार पार्ने, राष्टिय र अन्तराष्टिय स्तरका प्रतियोगिता संचालन गर्ने र खेलाडी उत्पादन र तयार गर्ने अभियानमा राखेपले विशेष साथ र सहयोग गर्ने प्रतिबद्धता पनि सो अवसरमा ब्यक्त गरियो।

सो अवसरमा मेयर उपेन्द्र कार्कीले कागेश्वरी मनोहराले खेलस्थल निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे। कागेश्वरी मनोहराले उपलब्ध गराएका जग्गाको अध्ययन गरी डिटेल प्रोजेक्ट रिर्पोट तयार गरी अगाडि बढ्नका लागि राष्ट्रिय खेलकुद परिषदले आवश्यक बजेट विनियोजन गर्ने पनि सदस्य सचिव घिसिङले जानकारी दिए।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले खेलकुद नगरी बनाउने महाअभियानमा राष्ट्रिय खेलकुद परिषदलाई जोड्न पाउदा आफुलाई गर्वको अनुभुति भएको बताए। राखेप सदस्य सचिवको खेलकुदप्रतिको लगाव र चिन्ताका कारण पनि आफनो अभियान सोचे भन्दा सफल हुने मेयर कार्कीको विश्वास छ। कार्यक्रममा राखेपका विभिन्न शाखाका प्रमुखहरु, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बडतौला, वडा नं ६ का वडा अध्यक्ष प्रकाश फुयाल, वडा नं ७ का वडा अध्यक्ष भीम थापा, नगरपालिकाको इन्जिनियरि शाखा, खेलकुद नगरी संभाब्यता अध्ययन तथा समन्वय समितिका पदाधिकारी लगायतको उपस्थिति थियो।

यसैवीच कागेश्वरी मनोहरा नगरपालिकाले आगामी मे मा काठमाडौंमा आयोजना हुने एसिसि मेन्स प्रिमियर लिग क्रिकेट प्रतियोगिताका खेलहरु मुलपानी क्रिकेट मैदानमा पनि संचालन हुने विषयले आफुलाई थप हर्षित बनाएको बताउदै सो प्रतियोगिता सफल बनाउनका लागि नगरपालिकाले सवै खालका सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन्।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९, ०७:४०:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
  • पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
  • नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
  • शेयर लगानीकर्तालाई नआत्तिन अर्थमन्त्री डा. महतको आग्रह
  • दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
  • सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
सहिद स्मारक ए डिभिजन लिग फुटबलः त्रिभुवन आर्मी क्लब एफसी खुमलटारसँग बराबरीमा
सहिद स्मारक ए डिभिजन लिग फुटबलः त्रिभुवन आर्मी क्लब एफसी खुमलटारसँग बराबरीमा
सहिद स्मारक ए डिभिजन लिग फुटबलः फ्रेन्ड्स क्लब र मछिन्द्र क्लबको बराबर
सहिद स्मारक ए डिभिजन लिग फुटबलः फ्रेन्ड्स क्लब र मछिन्द्र क्लबको बराबर
अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा
अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा
सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबको जीत
सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबको जीत
जावलाखेल युथ क्लबलाई एफसीले हरायो
जावलाखेल युथ क्लबलाई एफसीले हरायो
  • ताजा समाचार
  • ट्रेण्डिङ
गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
शेयर लगानीकर्तालाई नआत्तिन अर्थमन्त्री डा. महतको आग्रह
शेयर लगानीकर्तालाई नआत्तिन अर्थमन्त्री डा. महतको आग्रह
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत 1
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
नागरिकता विधेयक प्रमाणिकरणको स्वागत गर्दै निधिले भने, ‘संसदको सर्वोच्चता कायम भएको छ ’ 2
नागरिकता विधेयक प्रमाणिकरणको स्वागत गर्दै निधिले भने, ‘संसदको सर्वोच्चता कायम भएको छ ’
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत 3
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित 4
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो 5
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP