Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Saturday, December 07, 2019 | शनिबार, मंसिर २१, २०७६
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
१३ औं साग अन्तर्गत फुटबल आजदेखि
स्पेसखबर
स्पेसखबर काठमाडाैं, १६ मंसिर
१३ औं साग अन्तर्गत फुटबल आजदेखि

१३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आजदेखि फुटबलका खेलहरु शुरु हुँदैछन्। दशरथ रंगशालामा आज हुने पहिलो खेलमा बंगलादेश र भुटान खेल्दैछन्। यो खेल दिउँसो एक बजे हुनेछ। साँझ पाँच बजे माल्दिभ्स र श्रीलंका आमने सामने हुनेछन्।

नेपालको खेल भने भोलीमात्र रहेको छ। खेलअघि आयोजित प्रिम्याच कन्फरेन्समा सहभागी सबै टिमले तयारी सकिएको जनाएको थिए। तर माल्दिभ्सका प्रशिक्षक पिटर सेग्राटले भने खेलतालिका प्रति आपत्ती जनाएका थिए।

 आज भलिबलतर्फ कास्य पदकका लागि खेल हुँदैछ।

सेमिफाइनलमा भारतसँग पराजित भएको श्रीलंका र पाकिस्तानसँग पराजित भएको बंगलादेश कास्य पदकका लागि प्रतिष्पर्धा गर्दैछन्। महिलातर्फ श्रीलंका र माल्दिभ्स कास्य पदकका लागि खेल्दैछन्। महिलातर्फको सेमिफाइनलमा श्रीलंका नेपालसँग र भाल्दिभ्स भारतसँग हारेको थियो।

आजदेखि करातेका खेलहरु संचालन हुँदैछन्। आज करातेमा आठ स्वर्णका लागि छिनोफानो हुनेछ। यस्तै तेक्वान्दोमा १० पदकको छिनोफानो हुनेछ।

आज पोखरामा ब्याडमिन्टनका खेलहरु संचालन हुनेछन्। टिम इभेन्टसको सेमिफाइनल खेलहरु हुँदैछन्। आज विहान नेपालको पुरुष र महिला दुबै टिमले फाइनल प्रवेशका लागि श्रीलंकासँग प्रतिष्पर्धा गर्दैछन्। यस्तै आज टेनिस, खोखो, महिला क्रिकेट, फेन्सिङ, गल्फ, कबड्डी, स्क्वास, टेबल टेनिस, उसु, ट्रायाथलनका खेलहरु संचालन हुँदैछन्।

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६, ०८:३१:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • म्याराथनमा नेपालका किरणसिंह बाेगटीलाई स्वर्ण पदक
  • तातोपानी नुहाउनेको घुइँचो
  • विद्यार्थीको भविष्यमाथि टीयूको खेलबाड: पाठ्यक्रम बाहिरबाटै प्रश्न
  • भैरहवा भन्सारमा कर्मचारीकाे सेटिङमा कर छली
  • न्यायपरिषदबाट सोझै अदालत !
  • कर्मचारीसँगै ‘घूस’ लिन्थे सिडिओ रिजाल
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
म्याराथनमा नेपालका किरणसिंह बाेगटीलाई स्वर्ण पदक
म्याराथनमा नेपालका किरणसिंह बाेगटीलाई स्वर्ण पदक
साग : श्रीमान् प्रतिस्पर्धी श्रीमती मुख्य निर्णायक !
साग : श्रीमान् प्रतिस्पर्धी श्रीमती मुख्य निर्णायक !
साइक्लिङको इलाइटमा भारतलाई  दुई स्वर्ण
साइक्लिङको इलाइटमा भारतलाई दुई स्वर्ण
पाैडीमा गौरिकाले जितिन् दोस्रो स्वर्ण
पाैडीमा गौरिकाले जितिन् दोस्रो स्वर्ण
गल्फको स्वर्ण सुवासको पोल्टामा
गल्फको स्वर्ण सुवासको पोल्टामा
लनटेनिसमा पहिलोपटक नेपाललाई पदक
लनटेनिसमा पहिलोपटक नेपाललाई पदक
  • ताजा समाचार
  • ट्रेण्डिङ
म्याराथनमा नेपालका किरणसिंह बाेगटीलाई स्वर्ण पदक
म्याराथनमा नेपालका किरणसिंह बाेगटीलाई स्वर्ण पदक
तातोपानी नुहाउनेको घुइँचो
तातोपानी नुहाउनेको घुइँचो
विद्यार्थीको भविष्यमाथि टीयूको खेलबाड: पाठ्यक्रम बाहिरबाटै प्रश्न
विद्यार्थीको भविष्यमाथि टीयूको खेलबाड: पाठ्यक्रम बाहिरबाटै प्रश्न
भैरहवा भन्सारमा कर्मचारीकाे सेटिङमा कर छली
भैरहवा भन्सारमा कर्मचारीकाे सेटिङमा कर छली
न्यायपरिषदबाट सोझै अदालत !
न्यायपरिषदबाट सोझै अदालत !
कर्मचारीसँगै ‘घूस’ लिन्थे सिडिओ रिजाल
कर्मचारीसँगै ‘घूस’ लिन्थे सिडिओ रिजाल
साग : श्रीमान् प्रतिस्पर्धी श्रीमती मुख्य निर्णायक !
साग : श्रीमान् प्रतिस्पर्धी श्रीमती मुख्य निर्णायक !
ग्लोबल र जनता बैंकको ‘बिग मर्जर’
ग्लोबल र जनता बैंकको ‘बिग मर्जर’
कम्युनिष्टको ‘गढ’ धरानमा कांग्रेसको अग्रता 1
कम्युनिष्टको ‘गढ’ धरानमा कांग्रेसको अग्रता
भक्तपुरकाे चुनाबी सन्देश : 'धेरै उम्लियो भने पोखिन्छ है' 2
भक्तपुरकाे चुनाबी सन्देश : 'धेरै उम्लियो भने पोखिन्छ है'
धरानमा कांग्रेस ऐतिहासिक जित उन्मुख 3
धरानमा कांग्रेस ऐतिहासिक जित उन्मुख
कपिलबस्तुको तौलिहवामा पहिलो पटक राम विवाह उत्सव मनाइयो 4
कपिलबस्तुको तौलिहवामा पहिलो पटक राम विवाह उत्सव मनाइयो
मोरङको धनपालथान गाउँपालिकाकाे वडा अध्यक्षमा कांग्रेसका साह विजयी 5
मोरङको धनपालथान गाउँपालिकाकाे वडा अध्यक्षमा कांग्रेसका साह विजयी
सूचना - प्रविधि थप
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
अब मन्जुरीबिना एसएमएस गरी विज्ञापन गर्न नपाइने
ग्लोबल थप
विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं स्पेसखबर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा ...
भारतमा एक नेपालीको हत्या
भारतमा एक नेपालीको हत्या स्पेसखबर
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP