आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा स्थान बनाउनका लागि अहिले नेपाल र सिंगापुर भिडिरहेका छन्।
सिंगापुरमा जारी प्रतियोगिताको समूह चरणको अन्तिम खेलको नतिजाले ग्लोबल छनोटमा पुग्ने एक टिमको टुंगो लाग्ने छ।
नेपालविरुद्ध टस जितेको घरेलु टोली सिंगापुरले पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपालले कुवेतविरुद्ध खेलेको टिम नै आज पनि मैदान उतारेको छ।