Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Tuesday, January 19, 2021 | मंगलबार, माघ ६, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
अझै रोकिएन महिला तथा बालबालिका हराउने क्रम
स्पेसखबर
स्पेसखबर काठमाडौं, २६ पुस
अझै रोकिएन महिला तथा बालबालिका हराउने क्रम

 

जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम भने वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि यही पुस २५ गतेसम्म ४६ महिला, बालबालिका र ज्येष्ठ नागरिक हराएका छन् ।
 
जिल्ला प्रहरी कार्यालयको अनुसार हराएका ती मध्ये ३५ महिला, नौ बालिका, एक बालक र एक ज्येष्ठ नागरिक रहेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीले हराएकामध्ये १८ महिला, पाँच बालिका, एक बालक र एक ज्येष्ठ नागरिक रहेका छन् ।
 
त्यस्तै १७ महिला, चार बालिका अझै फेला नपरेको प्रहरीले जनाएको छ । फेला नपरेका ती महिला तथा बालिकाहरुको प्रहरीले खोजी जारी राखेको उहाँको भनाइ छ । त्यस्तै गत आवमा ८६ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएका थिए । ती मध्ये ६४ महिला, १६ बालिका, तीन/तीन बालक तथा ज्येष्ठ नागरिक रहेको प्रहरीले जनाएको छ । त्यस्तै हराएकामध्ये ४२ महिला, १४ बालिका, ३ नै बालक र दुई ज्येष्ठ नागरिक फेला परेका छन् ।
 
अझै २२ महिला, दुई बालिका र एक ज्येष्ठ नागरिक बेपत्ता रहेको प्रहरीको भनाइ छ । आर्थिक वर्ष २०७५/७६ मा १०४ महिला तथा बालबालिका हराएका थिए । ती मध्ये ७२ महिला, ६ बालक, २६ बालिका रहेका छन् । तीमध्ये ५४ महिला, चार बालक र २२ बालिका फेला परेका छन् । अठार महिला, दुई बालक र चार बालिका हराएका छन् । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ८० महिला तथा बालबालिका हराएको प्रहरीको तथ्याङ्कमा रहेको छ । तीमध्ये ५० महिला, १२ बालक र १८ बालिका रहेका छन् । त्यस्तै, २३ महिला, ६ बालक र ६ बालिका फेला परेका थिए भने २७ महिला, ६ बालक र १२ बालिका भने भेटिएको छैन ।
 
त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा ८० महिला तथा बालबालिका रहेको थियो । सो अवधिमा २३ महिला १२ बालक र १८ बालिका रहेका छन् । ती मध्ये २२ महिला, १२ नै बालक र ६ बालिका फेला परेको प्रहरीको तथ्याङ्कमा रहेको छ । महिला तथा बालबालिका हराउनुमा वैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको सङ्गत, घर झगडा, प्रेममा धोकालगायतका कारणले महिला तथा बालबालिका हराउने गरेको पाइन्छ । प्रहरीले खोजी कार्यमा अग्रसरता देखाउँदै आए पनि यी हराएकामध्ये फेला परेका भने अधिकांश आफन्तको सम्र्पकमा आएको देखिन्छ ।
 
प्रहरीले वर्षेनी ६ देखि १७ जना मात्रै फेला पारेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७३/७४ देखि सबै भन्दा बढी गत आवमा १७ महिला तथा बालबालिका प्रहरीले फेला पारेका थिए ।रासस
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७, ११:४८:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • प्रतिनिधिसभा विघटनविरूद्धकाे मुद्दामा आज पनि बहस हुँदै
  • तोकिएको मितिमा नै निर्वाचन गराउन जरुरी : राष्ट्रपति भण्डारी
  • उखु किसानले सबै रकम भुक्तानी पाएनन्ः भुक्तानी नभएपछि आन्दोलनकाे तयारी
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते
  • कोमामा रहेको संविधानलाई आन्दोलनको बलमा बचाउनुपर्छ : प्रचण्ड
  • थप ३२२ जनामा कोरोना पुष्टि
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
उखु किसानले सबै रकम भुक्तानी पाएनन्ः भुक्तानी नभएपछि आन्दोलनकाे तयारी
उखु किसानले सबै रकम भुक्तानी पाएनन्ः भुक्तानी नभएपछि आन्दोलनकाे तयारी
थप ३२२ जनामा कोरोना पुष्टि
थप ३२२ जनामा कोरोना पुष्टि
नेपालमा कोरोना भाइरसको नयाँ प्रकार भित्रिएको पुष्टि,काे थिए उनीहरू ?
नेपालमा कोरोना भाइरसको नयाँ प्रकार भित्रिएको पुष्टि,काे थिए उनीहरू ?
साेलुखुम्बुमा टिपर दुर्घटना : चालकसहित ३ जनाको मृत्यु
साेलुखुम्बुमा टिपर दुर्घटना : चालकसहित ३ जनाको मृत्यु
मनाङको तचै जङ्गलमा लागेकाे डढेलाेले महत्वपूर्ण जडीबुटी र वन्यजन्तु सखाप!
मनाङको तचै जङ्गलमा लागेकाे डढेलाेले महत्वपूर्ण जडीबुटी र वन्यजन्तु सखाप!
चिसोले मध्यपूर्वी तराईकाे जनजीवन कष्टकर
चिसोले मध्यपूर्वी तराईकाे जनजीवन कष्टकर
  • ताजा समाचार
  • ट्रेण्डिङ
प्रतिनिधिसभा विघटनविरूद्धकाे मुद्दामा आज पनि बहस हुँदै
प्रतिनिधिसभा विघटनविरूद्धकाे मुद्दामा आज पनि बहस हुँदै
तोकिएको मितिमा नै निर्वाचन गराउन जरुरी : राष्ट्रपति भण्डारी
तोकिएको मितिमा नै निर्वाचन गराउन जरुरी : राष्ट्रपति भण्डारी
उखु किसानले सबै रकम भुक्तानी पाएनन्ः भुक्तानी नभएपछि आन्दोलनकाे तयारी
उखु किसानले सबै रकम भुक्तानी पाएनन्ः भुक्तानी नभएपछि आन्दोलनकाे तयारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते
कोमामा रहेको संविधानलाई आन्दोलनको बलमा बचाउनुपर्छ : प्रचण्ड
कोमामा रहेको संविधानलाई आन्दोलनको बलमा बचाउनुपर्छ : प्रचण्ड
थप ३२२ जनामा कोरोना पुष्टि
थप ३२२ जनामा कोरोना पुष्टि
अदालतले संविधान अनुसार फैसला नगरे नागरिकको भरोषा टुट्छ  : सिटाैला
अदालतले संविधान अनुसार फैसला नगरे नागरिकको भरोषा टुट्छ : सिटाैला
प्रतिनिधिसभा पुनःस्थापनाका लागि सबै मिलेर आन्दोलनमा जानुपर्छ: अध्यक्ष भट्टराई
प्रतिनिधिसभा पुनःस्थापनाका लागि सबै मिलेर आन्दोलनमा जानुपर्छ: अध्यक्ष भट्टराई
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने 1
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने
बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत 2
बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत
देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण 3
देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण
नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोगकाे अनुमति 4
नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोगकाे अनुमति
प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका स्थानीय तहमा कांग्रेसको प्रदर्शन 5
प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका स्थानीय तहमा कांग्रेसको प्रदर्शन
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP