कपिलवस्तुमा थप ७७ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
शनिबार थपिएका नयां संक्रमितहरुमध्ये महाराजगञ्ज नगरपालिकाका ३३ , कृष्णनगर नगरपालिकाका १६ , यशोधरा गाउँपालिकाका २८ जना रहेका छन् । उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे बताइएकाे छ ।
याेसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २ सय ६५ पुगेको छ ।