सर्वोच्च अदालतले बारामा बन्दै गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि नबढाउन सरकारलाई आदेश दिएको छ।
पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले दायर गरेको रिट सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो।
आदेशमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ।