प्रहरीले गुन्डा नाइके बाघे भनिने सन्देश लामा स्वयम्भू चमतेबाट पक्राउ गरेको छ ।
उनलाई बालुवा बिक्रीमा ठगी अभियोगमा शुक्रबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
त्यस्तै स्वयम्भू, महाराजगन्ज र बालाजुबाट प्रहरीले उनीसँगै अन्य बालुवा डिपोका १८ सञ्चालकलाई पक्राउ गरेको छ ।