Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, December 08, 2019 | आइतबार, मंसिर २२, २०७६
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
सरकारी कार्यदलको निश्कर्ष : सगरमाथामा आरोहीकाे मुुत्युु जामले होइन, लामले हो
स्पेसखबर
स्पेसखबर काठमाडौं, २९ साउन
सरकारी कार्यदलको निश्कर्ष : सगरमाथामा  आरोहीकाे मुुत्युु जामले होइन, लामले हो

गत जेठमा सगरमाथा आरोहण गर्ने क्रममा आरोहीका कारण ‘जाम’ भएर आरोहीको मुुत्युु भएको भन्ने विषयमा अध्ययन गर्न गठित कार्यदलले त्यो ‘जाम नभई लाम भएको’ निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले बुधबार मन्त्री योगेश भट्टराईलाई बुझाएको प्रतिवेदनमा सो उल्लेख छ।

नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा पछिल्लो समयमा देखा परेका समस्याको अध्ययन गरी त्यसको समाधानका उपायहरु, पर्वतीय पर्यटनलाई दिगो रुपमा सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गर्नुपर्ने नीतिगत, कानूनी, संरचनागत र कार्यविधिगत सुधारका लागि सुझाव दिन गत जेठ २४ गते उक्त कार्यदल गठन गरिएको थियो।

प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले कार्यदलले दिएको सुझाव कार्यान्वयनका लागि आवस्यक सम्पूर्ण कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे। भट्टराईले हिमाल आरोहणमा आउने विदेशीलगायत सबैलाई मापदण्ड पुरा गर्न आग्रह गर्दै मापदण्ड पुरा गर्नेहरुका लागि सरकारले सुरक्षा दिने बताए।
कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार जेठ २२ र २३ गते अरु दिनको भन्दा हिमाल आरोहणका लागि मौसम अनुकुल भएपछि आरोहीको संख्या धेरै भएको पनि उल्लेख छ।

प्रकाशित मिति: बुधबार, साउन २९, २०७६, ०४:४१:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • ग्यास लिक भएर एकजनाको मृत्यु
  • कोहलपुरमा कर्फ्यू, घाइते छात्रालाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगिदै
  • १५ दिनभित्र तिर्न भन्दै एनसेललाई झन्डै साढे २२ अर्ब कर निर्धारण
  • किन बढ्याे नेकपाभित्र प्रचण्डकाे सक्रियता ह्वात्तै ?
  • सहकारीमा विस्फोट गराएको आरोपमा विप्लव समूहका मेचीनगर इन्चार्ज तीनकुनेबाट पक्राउ
  • रामेछापका विद्यार्थीको मुहारमा खुसी साँट्दै चौलागाईं
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
ग्यास लिक भएर एकजनाको मृत्यु
ग्यास लिक भएर एकजनाको मृत्यु
कोहलपुरमा कर्फ्यू, घाइते छात्रालाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगिदै
कोहलपुरमा कर्फ्यू, घाइते छात्रालाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगिदै
रामेछापका विद्यार्थीको मुहारमा खुसी साँट्दै चौलागाईं
रामेछापका विद्यार्थीको मुहारमा खुसी साँट्दै चौलागाईं
ट्रकको ठक्करबाट विद्यार्थीको मुत्यु हुँदा कोहलपुर तनावग्रस्त, ९ प्रहरी घाइते
ट्रकको ठक्करबाट विद्यार्थीको मुत्यु हुँदा कोहलपुर तनावग्रस्त, ९ प्रहरी घाइते
बलात्कार आरोपमा स्वास्थ्यचौकी प्रमुख पक्राउ
बलात्कार आरोपमा स्वास्थ्यचौकी प्रमुख पक्राउ
बिरुवा होइन, रुखै रोप्ने गण्डकी प्रदेशको तयारी
बिरुवा होइन, रुखै रोप्ने गण्डकी प्रदेशको तयारी
  • ताजा समाचार
  • ट्रेण्डिङ
ग्यास लिक भएर एकजनाको मृत्यु
ग्यास लिक भएर एकजनाको मृत्यु
कोहलपुरमा कर्फ्यू, घाइते छात्रालाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगिदै
कोहलपुरमा कर्फ्यू, घाइते छात्रालाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगिदै
१५ दिनभित्र तिर्न भन्दै एनसेललाई झन्डै साढे २२ अर्ब कर निर्धारण
१५ दिनभित्र तिर्न भन्दै एनसेललाई झन्डै साढे २२ अर्ब कर निर्धारण
किन बढ्याे नेकपाभित्र प्रचण्डकाे सक्रियता ह्वात्तै ?
किन बढ्याे नेकपाभित्र प्रचण्डकाे सक्रियता ह्वात्तै ?
सहकारीमा विस्फोट गराएको आरोपमा विप्लव समूहका मेचीनगर इन्चार्ज तीनकुनेबाट पक्राउ
सहकारीमा विस्फोट गराएको आरोपमा विप्लव समूहका मेचीनगर इन्चार्ज तीनकुनेबाट पक्राउ
रामेछापका विद्यार्थीको मुहारमा खुसी साँट्दै चौलागाईं
रामेछापका विद्यार्थीको मुहारमा खुसी साँट्दै चौलागाईं
नेपालकाे उपचार खर्च-विवरण आयाे, सिंगापुरकाे  कति ?
नेपालकाे उपचार खर्च-विवरण आयाे, सिंगापुरकाे कति ?
निर्माणमैत्री वातावरण आजको आबश्यकता
निर्माणमैत्री वातावरण आजको आबश्यकता
धरानमा कांग्रेस ऐतिहासिक जित उन्मुख 1
धरानमा कांग्रेस ऐतिहासिक जित उन्मुख
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट 2
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट
कांग्रेस बैठक मंसिर २६ गते  बस्दै,  उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने 3
कांग्रेस बैठक मंसिर २६ गते बस्दै, उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने
विश्वप्रकाशले भने– परिवर्तनको पक्षमा उभिने धरानलाई बधाइ 4
विश्वप्रकाशले भने– परिवर्तनको पक्षमा उभिने धरानलाई बधाइ
निर्वाचन अधिकृतले बदर मत सदर गरी नेकपालाई जिताउन खोजेको कांग्रेसको आरोप 5
निर्वाचन अधिकृतले बदर मत सदर गरी नेकपालाई जिताउन खोजेको कांग्रेसको आरोप
सूचना - प्रविधि थप
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
अब मन्जुरीबिना एसएमएस गरी विज्ञापन गर्न नपाइने
ग्लोबल थप
विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं स्पेसखबर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा ...
भारतमा एक नेपालीको हत्या
भारतमा एक नेपालीको हत्या स्पेसखबर
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP