Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Wednesday, November 29, 2023 | बुधबार, मंसिर १३, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
गैँडा मारेको घटनाकाे छानविन सुरु
स्पेसखबर
स्पेसखबर चितवन, २ मङ्सिर
गैँडा मारेको घटनाकाे छानविन सुरु

 

 वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।
 
मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी शुक्रबार समिति बनाएको हो । समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत छन् ।
 
उपमहानिर्देशक ढकालले आइतबार चितवन आएर स्थलगतरूपमा काम सुरु गर्ने बताए । घटनास्थलको अध्ययन र सरोकारवालासँग छलफल गरी घटनाबारे वस्तुस्थिति हेरिने उनले बताए । आवश्यक प्रमाण सङ्कलन गरी भएका कमी–कमजोरी र सुधार गर्नुपर्ने विषयसमेत समावेश गरी प्रतिवेदन तयार गरिने छ । राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे गैँडा तस्करले धरापमा पारेर मारेपछि छानविन गर्न समिति गठन गरिएको हो ।
 
गत बिहीबार गैँडा मृतावस्थामा भेटिएका थिए । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको वडेला खोला नजिकै छ र १८ वर्ष उमेरका पोथी गैँडा मारिएको अवस्थामा फेला पारिएका थिए । छ वर्षे गैँडा तीन दिन र १८ वर्षे गैँडा मारिएको १० दिन पछाडि फेला पारिएको अनुमान गरिएको छ । उक्त घटना सार्वजनिक भएसँगै सत्यतथ्य छानविनको माग गरिएको थियो ।
 
नेपाली कांग्रेस चितवनले विज्ञप्ति जारी गरी घटनाको छानविन गर्न माग गरेको थियो । संरक्षण क्षेत्रमा लागेका व्यक्तिले पनि चिन्ता व्यक्त गर्दै छानविनको माग गरेका थिए । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा र नेपालभर सात सय ५२ गैँडा छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०, ०८:०१:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • एनआरएनएभित्र विवाद बल्झियाे , पुनः निर्वाचन गर्न माग
  • खाणले न्याय पाउनेमा देउवा आशावादी
  • जाजरकाेट भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
  • निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर २० र २१ गते काठमाडौँमा हुने
  • प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाँदै
  • कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
एनआरएनएभित्र विवाद बल्झियाे , पुनः निर्वाचन गर्न माग
एनआरएनएभित्र विवाद बल्झियाे , पुनः निर्वाचन गर्न माग
खाणले न्याय पाउनेमा देउवा आशावादी
खाणले न्याय पाउनेमा देउवा आशावादी
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन  मङ्सिर २० र २१ गते  काठमाडौँमा हुने
निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर २० र २१ गते काठमाडौँमा हुने
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाँदै
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाँदै
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
  • ताजा समाचार
  • ट्रेण्डिङ
एनआरएनएभित्र विवाद बल्झियाे , पुनः निर्वाचन गर्न माग
एनआरएनएभित्र विवाद बल्झियाे , पुनः निर्वाचन गर्न माग
खाणले न्याय पाउनेमा देउवा आशावादी
खाणले न्याय पाउनेमा देउवा आशावादी
जाजरकाेट भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
जाजरकाेट भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन  मङ्सिर २० र २१ गते  काठमाडौँमा हुने
निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर २० र २१ गते काठमाडौँमा हुने
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाँदै
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाँदै
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
कोरोनाबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिए
कोरोनाबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिए
एकै पटक ७१ सहसचिवको सरुवा (को, कहाँ? सूचीसहित) 1
एकै पटक ७१ सहसचिवको सरुवा (को, कहाँ? सूचीसहित)
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि 2
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
एमाले नेता योगेश भट्टराई चढेकाे गाडी ताेडफाेड 3
एमाले नेता योगेश भट्टराई चढेकाे गाडी ताेडफाेड
कोरोनाबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिए 4
कोरोनाबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिए
जनकपुरमा कांग्रेस प्रवेशको लहरः बिभिन्न पार्टीका सात सयभन्दा बढीलाई निधिले गरे स्वागत 5
जनकपुरमा कांग्रेस प्रवेशको लहरः बिभिन्न पार्टीका सात सयभन्दा बढीलाई निधिले गरे स्वागत
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक भिम थापा
संवाददाता विनिल बस्नेत
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP