मध्यरातकाे भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस भएकाे छ । थुप्रै मानविय र भाैतिक क्षति भएकाे छ । अधिकांश माटाका घरहरू भत्किएर मानविय क्षति भएकाे छ । जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पले काठमाडाैं समेत हल्लाएकाे थियाे ।
तस्विर:रासस