Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Monday, April 19, 2021 | सोमबार, वैशाख ६, २०७८
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको आफ्नै भवनबाट सेवा आरम्भ, सातवटै प्रदेशमा स्याटेलाईट अस्पताल बनाइने विमलेन्द्र निधि भन्छन्-अस्पताल समाज र देशका लागि समर्पण
स्पेसखबर
स्पेसखबर काठमाडौं, १४ फागुन
महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको आफ्नै भवनबाट सेवा आरम्भ, सातवटै प्रदेशमा स्याटेलाईट अस्पताल बनाइने

गान्धीवादी नेता महेन्द्रनारायण निधिको सम्झनामा काठमाडौंको बसुन्धारामा स्थापना गरिएको महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको नबनिर्मित भवन बिहिबारदेखि संचालनमा आएको छ।

बिहिबार आयोजित कार्यक्रममा महेन्द्रनारायणका सुपुत्र विमलेन्द्रले नवनिर्मित भवनको उद्घाटन गरेका हुन्। भवन परिसरमै महेन्द्रनारायणको प्रतिमा पनि अनावरण गरिएको छ।

कार्यक्रममा कांग्रेस उपसभापतिसमेत रहेका महेन्द्रनारायणका सुपुत्र निधिले अस्पताल समाज र देशका लागि समर्पण गरिएको बताए। निधिले अस्पताललाई सेवा प्रदान गर्ने नीतिका रुपमा अघि बढाउने उल्लेख गर्दै धरौटी जम्मा नगरेसम्म उपचार नगर्ने परम्परालाई ताड्दै अस्पतालले बिरामीको उपचारलाई पहिलो प्राथमिकता दिने बताए।

वीपी, गणेशमान र महेन्द्रनारायणका नाममा खुलेका अस्पतालले सहकारीको सिद्धान्त अनुसार एक अर्काका पूरक अस्पतालका रुपमा काम गर्नुपर्नेमा जोड दिए। साथै, तीन नेताका नाममा मेडिकल विश्वविद्यालय स्थापनाका लागि पहल गर्नुपर्ने उनको भनाई थियो। सातवटै प्रदेशमा महेन्द्रनारायणका नाममा स्याटेलाईट अस्पताल निर्माण गर्ने योजना रहेको उपसभापति निधिले सुनाए। नवनिर्मित भवन उद्घाटनका अबसरमा अस्पतालले ७५ बर्षमाथिका बृद्धबृद्धाको एक बर्षसम्म निशुल्क उपचार गर्ने निर्णय गरेको छ।

कार्यक्रममा कांग्रेस युवानेता गगन थापाले सस्तोमा गुणस्तरीय सेवा दिनुपर्ने भन्दै अस्पतालका लागि आफ्नो तर्फबाट सधैं साथ र समर्थन रहने प्रतिबद्धता जनाए।
कांग्रेस केन्द्रीय सदस्य आनन्द ढुंगानाले महेन्द्रनारायण निधि आफ्नो राजनीतिका गुरु भएको स्मरण गर्दै सादा जीवन उच्च बिचारका धनी निधिको जीवनशैली सबैका लागि अनुकरणीय भएको बताए।

कार्यक्रममा कांग्रेस सांसदद्धय जीपछिरिंग लामा र उमेश श्रेष्ठ, पूर्बमन्त्री दिपकप्रकाश बास्कोटा र शंकर कोइराला, महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा. पुरुषोत्तम दाहाल, प्रतिष्ठानका पूर्ब अध्यक्ष भानुभक्त ढकाल, डा.केदार नरसिं केसी, दीनबन्धु पोखरेल लगायतका वक्ताहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा महेन्द्र नारायण निधिको योगदाको चर्चा गरेका थिए।

निधिकाे ९९ औं जन्मजयन्तीका अबसरमा नबनिर्मित अस्पताल भवनबाट सेवा शुभारम्भ गरिएको हो।

 

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७, ०५:०३:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • विद्यालय बन्द गर्न सञ्चालकहरू किन आलटाल गर्दैछन् ?
  • भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको राति मृत्यु
  • सांसद पद खारेजसँगै मन्त्रीबाट हटेका बादलले साँझ पुनः शपथ लिँदै
  • पानी परेपछि अधिकांश भागकोे डढेलो निभ्यो
  • काेराेनाकाे रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीले गरे सबै दलसँग सहयोगको आग्रह
  • भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
सांसद पद खारेजसँगै मन्त्रीबाट हटेका बादलले साँझ पुनः शपथ लिँदै
सांसद पद खारेजसँगै मन्त्रीबाट हटेका बादलले साँझ पुनः शपथ लिँदै
काेराेनाकाे रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीले गरे सबै दलसँग सहयोगको आग्रह
काेराेनाकाे रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीले गरे सबै दलसँग सहयोगको आग्रह
प्रधानमन्त्री ओलीले बाेलाएकाे सर्वदलीय बैठकमा प्रचण्ड गएनन्
प्रधानमन्त्री ओलीले बाेलाएकाे सर्वदलीय बैठकमा प्रचण्ड गएनन्
फ्लोर क्रस गर्ने चार  सांसदलाई कारबाही
फ्लोर क्रस गर्ने चार सांसदलाई कारबाही
तत्काल विद्यालय बन्द गर्न संसदीय समितिको निर्देशन
तत्काल विद्यालय बन्द गर्न संसदीय समितिको निर्देशन
एमालेका ४ सांसदले 'फ्लोर क्रस' गरेपछि कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो
एमालेका ४ सांसदले 'फ्लोर क्रस' गरेपछि कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो
  • ताजा समाचार
  • ट्रेण्डिङ
विद्यालय बन्द गर्न सञ्चालकहरू किन आलटाल गर्दैछन् ?
विद्यालय बन्द गर्न सञ्चालकहरू किन आलटाल गर्दैछन् ?
भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको राति मृत्यु
भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको राति मृत्यु
सांसद पद खारेजसँगै मन्त्रीबाट हटेका बादलले साँझ पुनः शपथ लिँदै
सांसद पद खारेजसँगै मन्त्रीबाट हटेका बादलले साँझ पुनः शपथ लिँदै
पानी परेपछि अधिकांश भागकोे डढेलो निभ्यो
पानी परेपछि अधिकांश भागकोे डढेलो निभ्यो
काेराेनाकाे रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीले गरे सबै दलसँग सहयोगको आग्रह
काेराेनाकाे रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीले गरे सबै दलसँग सहयोगको आग्रह
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो
गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो
प्रधानमन्त्री ओलीले बाेलाएकाे सर्वदलीय बैठकमा प्रचण्ड गएनन्
प्रधानमन्त्री ओलीले बाेलाएकाे सर्वदलीय बैठकमा प्रचण्ड गएनन्
गण्डकी प्रदेशका मुख्यमन्त्री बिरुद्ध अबिश्वास प्रस्ताब दर्ता, नयाँ मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको नाम प्रस्ताब 1
गण्डकी प्रदेशका मुख्यमन्त्री बिरुद्ध अबिश्वास प्रस्ताब दर्ता, नयाँ मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको नाम प्रस्ताब
रुरु जलविद्युतको आईपीओ  भोलि बाँडफाँट हुने 2
रुरु जलविद्युतको आईपीओ भोलि बाँडफाँट हुने
‘कम्युनिष्टको खोल ओढेर विदेशीको ईशारामा कम्युनिष्ट सिध्याउने ओली हुन्’ 3
‘कम्युनिष्टको खोल ओढेर विदेशीको ईशारामा कम्युनिष्ट सिध्याउने ओली हुन्’
अबिश्वास प्रस्ताब आउने भएपछि मुख्यमन्त्री गुरूङद्धारा प्रदेश सभा अधिवेशन अन्त्य 4
अबिश्वास प्रस्ताब आउने भएपछि मुख्यमन्त्री गुरूङद्धारा प्रदेश सभा अधिवेशन अन्त्य
देउवालाई भेट्न भट्टराई र यादब बुढानीलकण्ठमा 5
देउवालाई भेट्न भट्टराई र यादब बुढानीलकण्ठमा
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP