Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, January 24, 2021 | आइतबार, माघ ११, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
'काेराेनाविरूद्धकाे खोप बजारमा आउनेबित्तिकै नेपालीले प्रयोग गर्न पाउने'
स्पेसखबर
स्पेसखबर काठमाडौं,९ मंसिर
'काेराेनाविरूद्धकाे खोप बजारमा आउनेबित्तिकै नेपालीले प्रयोग गर्न पाउने'
 
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने विश्वास व्यक्त गरेका छन् ।
 
यही मङ्सिर ३ गतेदेखि आजसम्म मन्त्रालयले आयोजना गरेको ‘विश्व प्रतिजैविक सचेतना सप्ताह’को समापन गर्दै उनले कोभिड–१९ विरुद्धको खोपको परीक्षण भइरहेको र उक्त सफल परीक्षण भई प्रमाणित हुनेबित्तिकै नेपाली नागरिकले पाउने बताए।
 
उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न दृढ भएर लागेको उल्लेख गर्दै त्यसका लागि सबैको सहयोग आवश्यक भएको बताए । केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा कोभिड–१९ विरुद्धको खोप उपलब्धता सहज बनाउनेलगायत व्यवस्था गर्नका लागि औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिइन् । सप्ताहका अवसरमा चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो ।
 
प्रतियोगितामा नेशनल स्कूल अफ साइन्सकी कक्षा ११ मा अध्ययनरत राजकी अर्याल प्रथम, होप इन्टरनेशनल कलेजमा स्नातक तह अध्ययनरत स्वस्तिका सापकोटा द्वितीय र ललितकला क्याम्पसकी स्नातक तहमा अध्ययनरत विनिता खड्काले तृतीय भइन्। मन्त्री ढकालले विजय विद्यार्थीलाई नगद र प्रमाणपत्र प्रदान गरे । अठ्ठाइस सहभागीमध्येबाट २४ जनाको कला छनोट गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७, ०८:११:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • 'अहिलेको कदमको विरोध गर्नेहरू संसदलाई पाँच वर्षे जागिर ठान्नेहरु नै हुन्'
  • सातै प्रदेशमा काेराेना विरुद्धको खोप लगियाे
  • हिमालमा हिउँ छैन, अन्नपूर्ण लगायतका सेता हिमाल काला हुँदै
  • बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने तयारी
  • राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वाेच्चमा निवेदन
  • अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल सम्पर्क विहीन :उखु किसानले पैसा पाएनन्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
'अहिलेको कदमको विरोध गर्नेहरू संसदलाई पाँच वर्षे जागिर ठान्नेहरु नै हुन्'
'अहिलेको कदमको विरोध गर्नेहरू संसदलाई पाँच वर्षे जागिर ठान्नेहरु नै हुन्'
राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वाेच्चमा निवेदन
राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वाेच्चमा निवेदन
निर्वाचन आयोगले भन्याे-नेकपाकाे दुवै पक्षबाट गरिएका दावी दलको विधानअनुसार देखिएन
निर्वाचन आयोगले भन्याे-नेकपाकाे दुवै पक्षबाट गरिएका दावी दलको विधानअनुसार देखिएन
प्रचण्डलाई छाडेर पूर्वजनमुक्ति सेनाले किन दिए ओलीलाई साथ?
प्रचण्डलाई छाडेर पूर्वजनमुक्ति सेनाले किन दिए ओलीलाई साथ?
ओली समूह अराजनीतिक होः योगेश भट्टराई
ओली समूह अराजनीतिक होः योगेश भट्टराई
पद नपाएपछि प्रचण्ड पक्ष पार्टीबाट अलगिएका हुन् :रायमाझी
पद नपाएपछि प्रचण्ड पक्ष पार्टीबाट अलगिएका हुन् :रायमाझी
  • ताजा समाचार
  • ट्रेण्डिङ
'अहिलेको कदमको विरोध गर्नेहरू संसदलाई पाँच वर्षे जागिर ठान्नेहरु नै हुन्'
'अहिलेको कदमको विरोध गर्नेहरू संसदलाई पाँच वर्षे जागिर ठान्नेहरु नै हुन्'
सातै प्रदेशमा काेराेना विरुद्धको खोप लगियाे
सातै प्रदेशमा काेराेना विरुद्धको खोप लगियाे
हिमालमा हिउँ छैन, अन्नपूर्ण लगायतका सेता हिमाल काला हुँदै
हिमालमा हिउँ छैन, अन्नपूर्ण लगायतका सेता हिमाल काला हुँदै
बागलुङ र पर्वत जोड्ने  लामो झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने तयारी
बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने तयारी
राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वाेच्चमा निवेदन
राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वाेच्चमा निवेदन
अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल सम्पर्क विहीन :उखु किसानले पैसा पाएनन्
अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल सम्पर्क विहीन :उखु किसानले पैसा पाएनन्
कोरोना भाइरसका कारण विदेशमा थप नौ जना नेपालीको मृत्युःगैरआवासीय नेपाली सङ्घ
कोरोना भाइरसका कारण विदेशमा थप नौ जना नेपालीको मृत्युःगैरआवासीय नेपाली सङ्घ
निर्वाचन आयोगले भन्याे-नेकपाकाे दुवै पक्षबाट गरिएका दावी दलको विधानअनुसार देखिएन
निर्वाचन आयोगले भन्याे-नेकपाकाे दुवै पक्षबाट गरिएका दावी दलको विधानअनुसार देखिएन
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द 1
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द
संसद बिघटन गरेर ओली राजतन्त्र फर्काउन खोज्दैछन्ः प्रचण्ड 2
संसद बिघटन गरेर ओली राजतन्त्र फर्काउन खोज्दैछन्ः प्रचण्ड
प्रधानमन्त्री कि संसदमा फर्केर आउनुपर्छ कि हराउनुपर्छ  भन्दा प्रधानन्यायाधीशले भने, 'यस्तो उदाहरणमा नजाऔँ ' 3
प्रधानमन्त्री कि संसदमा फर्केर आउनुपर्छ कि हराउनुपर्छ भन्दा प्रधानन्यायाधीशले भने, 'यस्तो उदाहरणमा नजाऔँ '
'देशले खाेजेकाे अभिभावकीय जिम्मेवारी अब कांग्रेसले निर्वाह गर्न सक्नुपर्छ' 4
'देशले खाेजेकाे अभिभावकीय जिम्मेवारी अब कांग्रेसले निर्वाह गर्न सक्नुपर्छ'
राजा फाल्न जसरी नै संसद पुनःस्थापनाको लागि पनि एक ढिक्का  हुनुपर्छ : चित्रबहादुर केसी 5
राजा फाल्न जसरी नै संसद पुनःस्थापनाको लागि पनि एक ढिक्का हुनुपर्छ : चित्रबहादुर केसी
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP