सरकारले बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील भट्टलाई नियुक्त्त गरेकाे छ ।
मन्त्रिपरिषदको साेमबार बसेकाे बैठकले तीनजना मध्ये सुशील भट्टलाई लगानी बोर्डको आगामी ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्क्त गरेकाे हाे ।
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि लगानी बोर्डको सीईओ अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वको गठित समितिले सुशील भट्ट,डा. सरोज कोइराला र रामकृष्ण खतिवडाकाे नाम सिफारिस गरेकाे थियाे ।भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिकको भएकाले पनि उनि सीईओ नियुक्ति भएका हुन् ।