प्रतिनिधिसभा अन्तर्गतका ११ वटा संसदीय समितिका सभापतिहरू भारतीय दूतावासकाे निम्ताे मान्न लैनचाैर पुगेका छन् ।
विशेष जलपानका लागि भन्दै भारतीय दूतावासले साढे ४ बजे आइपुग्ने गरी सबैलाइ निम्तो पठाएको थियाे।भारतीय दूतावासले 'रअ'का प्रमूखको टोली नेपाल आएको मौका पारी यो जमघटकाे चाँजाेपाँजाे मिलाइएकाे जनाइएकाे छ।