Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Thursday, May 19, 2022 | बिहीबार, जेठ ५, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
सहकारी अभियान अघि बढाउन एकभन्दा बढी सहकारी बैंक चाहिन्छः निधि
स्पेसखबर
स्पेसखबर काठमाडौं, २३ पुस
सहकारी अभियान अघि बढाउन एकभन्दा बढी सहकारी बैंक चाहिन्छः निधि

पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सर्वसाधारणको जीवनस्तर उकास्ने सहज र लोकतान्त्रिक माध्यम सहकारी भएकोले यो अभियान अघि बढाउनका लागि एक भन्दा बढी सहकारी बैंकको आबश्यकतामा जोड दिएका छन्।

काठमाडौंको टोखामा मुख्य कार्यालय रहेको कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा तथा संस्थाको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै निधिले देशभरका करिब ३० हजार सहकारी संस्थामा आबद्ध लाखौं सदस्यहरुको जीवनस्तर उकास्न एउटा मात्र सहकारी बैंक पर्याप्त नभएको बताए। उनले एउटामात्र सहकारी बैंकले सहकारी अभियान अघि बढाउन नसक्ने ठोकुवा गरे।

सहकारीमा आबद्ध कम्युनिष्ट बिचारधारा बोकेकाहरु थप सहकारी बैंक स्थापनाको पक्षमा नरहेको भन्दै यस्तो सोचलाई कांग्रेस पूर्ब उपसभापति समेत रहेका निधिले अधिनायकवादी सोचको संज्ञा दिए। कम्युनिष्टहरुले अर्को सहकारी बैंक खोल्न नदिन बखेडा निकालेको भन्दै उनले सहकारी अभियान अघि बढाउन कांग्रेस नेतृत्वको सरकारका पालामा महत्वपूर्ण निर्णयहरु भएको स्मरण गर्दै नेता निधिले जनताको सहभागिता रहने यो अभियान लोकतन्त्रवादी सिद्धान्तको उपज भएको उल्लेख गरे। सहकारी बैंक स्थापनाका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।

कार्यक्रममा कान्तिपुरी सहकारी संस्थाका अध्यक्ष मनोज भण्डारी, कोषाध्यक्ष राजकुमार बिष्ट लगायतले संस्थाका गतिबिधिमाथि प्रकाश पारेका थिए।

कार्यक्रममा सहकारीले संस्थाका बृद्धबृद्धा, एकल महिला तथा उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको थियो।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८, ०८:२५:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
  • तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
  • मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
  • गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
  • बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
  • गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण
जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण
दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि वैदेशिक लगानी स्वीकृति
दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि वैदेशिक लगानी स्वीकृति
निर्वाचन लगत्तै निगमले पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य लिटरमा १० रुपैयाँले बढ्यो
निर्वाचन लगत्तै निगमले पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य लिटरमा १० रुपैयाँले बढ्यो
निर्वाचन सम्पन्न नभएसम्म चिनियाँ सामग्रीको आयात बन्द
निर्वाचन सम्पन्न नभएसम्म चिनियाँ सामग्रीको आयात बन्द
धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण
धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
  • ताजा समाचार
  • ट्रेण्डिङ
काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
निधि -देउवा भेटघाट, प्रेमबहादुरको निधनप्रति समवेदना व्यक्त
निधि -देउवा भेटघाट, प्रेमबहादुरको निधनप्रति समवेदना व्यक्त
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
गोरखामा कांग्रेसको लज्जास्पद हार:  सभापतिजी! कार्यकर्ता तिम्रा दास हुन्?   1
गोरखामा कांग्रेसको लज्जास्पद हार: सभापतिजी! कार्यकर्ता तिम्रा दास हुन्?  
ललितपुरमा कांग्रेसका चिरिबाबु तेब्बर मतले अगाडि 2
ललितपुरमा कांग्रेसका चिरिबाबु तेब्बर मतले अगाडि
कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी दोब्बर मतले अगाडि 3
कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी दोब्बर मतले अगाडि
जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता 4
जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता
शीर्ष नेताहरू कसले कहाँबाट गरे मतदान? 5
शीर्ष नेताहरू कसले कहाँबाट गरे मतदान?
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP