एनएमवी वैंकले प्रदेस न १ सरकारलाई आज एकसय थान गुुणस्तरयुुक्त सुुरक्षा समाग्री पिपीई हस्तान्तरण गरेको छ।
विराटनगरस्थित मुुख्यमन्त्री कार्यालयमा प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईलाई एनएमवी वैंकका प्रदेश प्रमुुख उत्सव घिमिरेले उक्त सामाग्री हस्तान्तरण गरेका हुन्।
विपद्को अवस्थमा वैंकले गरेको सहयोगको सह्राना गर्दै मुुख्यमन्त्री राईले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे।