Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Monday, December 09, 2019 | सोमबार, मंसिर २३, २०७६
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
अलिअलि घट्यो सुनचाँदीको भाउ (आजको मूल्य यस्तो !)
स्पेसखबर
स्पेसखबर काठमाडौं, २९ कात्तिक
अलिअलि घट्यो सुनचाँदीको भाउ (आजको मूल्य यस्तो !)
फाइल तस्बिर ।

नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँ घटेर कारोबार भइरहेको छ । हिजो बिहीबार भने सुन प्रतितोला ६ सय रुपैयाँले बढेको थियो भने चाँदी भने प्रतितोला १० रुपैयाँले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार भने ७२ हजार रुपैयाँमा कारोबार भएको थियो । अस्ति (बुधबार) भने छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (बिहीबार) भने ७१ हजार ७ सय रुपैयाँमा प्रतितोलामा तेजाबी सुनको कारोबार भएको थियो । सुन अघिल्लो दिनको तुलनामा आज प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँ मात्र घटेको छ । बिहीबार ८ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आज भने प्रतितोला ८ सय ५५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । बिहेको लगनको समय आउन थालेकासँगै उपभोक्ताहरुले पनि सुनचाँदी घटेको मौका हेरेर कारोबार गर्ने व्यवसायीहरुको अनुभव छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६, ०१:३७:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • द्वन्द्वको घाउ निको हुन समय लाग्छः राष्ट्रपति भण्डारी
  • शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने सभापति देउवाकाे विश्वास
  • नेपाल साग पुरूष फुटबलकाे फाइनलमा:बंगलादेश १-० ले पराजित
  • स्कुले विद्यार्थीहरुमाथि प्रहरीले लाठी बर्साउँदा...
  • देविकाले दिलाइन् जुडाेमा पहिलाे स्वर्ण
  • काँग्रेसद्वारा कोहलपुर घटनाप्रति ध्यानाकर्षण
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
१५ दिनभित्र तिर्न भन्दै एनसेललाई झन्डै साढे २२ अर्ब कर निर्धारण
१५ दिनभित्र तिर्न भन्दै एनसेललाई झन्डै साढे २२ अर्ब कर निर्धारण
निर्माणमैत्री वातावरण आजको आबश्यकता
निर्माणमैत्री वातावरण आजको आबश्यकता
आज पनि घट्यो चुनचाँदीकै भाउ, छापावाल सुन ७१ हजार २ सय पुग्यो
आज पनि घट्यो चुनचाँदीकै भाउ, छापावाल सुन ७१ हजार २ सय पुग्यो
काठमाडाैं महानगरकाे  खरिदमा मनमौजी
काठमाडाैं महानगरकाे खरिदमा मनमौजी
सौर्य ऊर्जा परियोजना : बढ्दो छ, सर्वे लाइसेन्स लिनेको संख्या
सौर्य ऊर्जा परियोजना : बढ्दो छ, सर्वे लाइसेन्स लिनेको संख्या
लगानी बोर्डले काठमाडाैंकाे फोहोर नउठाउने !
लगानी बोर्डले काठमाडाैंकाे फोहोर नउठाउने !
  • ताजा समाचार
  • ट्रेण्डिङ
द्वन्द्वको घाउ निको हुन समय लाग्छः राष्ट्रपति भण्डारी
द्वन्द्वको घाउ निको हुन समय लाग्छः राष्ट्रपति भण्डारी
शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने सभापति देउवाकाे विश्वास
शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने सभापति देउवाकाे विश्वास
संविधानको मूल्यमान्यता अनुुरुप सरकार चल्न सकेन: गच्छदार
संविधानको मूल्यमान्यता अनुुरुप सरकार चल्न सकेन: गच्छदार
नेपाल साग पुरूष फुटबलकाे फाइनलमा:बंगलादेश १-० ले पराजित
नेपाल साग पुरूष फुटबलकाे फाइनलमा:बंगलादेश १-० ले पराजित
स्कुले विद्यार्थीहरुमाथि प्रहरीले लाठी बर्साउँदा...
स्कुले विद्यार्थीहरुमाथि प्रहरीले लाठी बर्साउँदा...
देविकाले दिलाइन् जुडाेमा पहिलाे स्वर्ण
देविकाले दिलाइन् जुडाेमा पहिलाे स्वर्ण
काँग्रेसद्वारा कोहलपुर घटनाप्रति ध्यानाकर्षण
काँग्रेसद्वारा कोहलपुर घटनाप्रति ध्यानाकर्षण
प्रदेशसभा सदस्य भँडेलबाट शपथ ग्रहण
प्रदेशसभा सदस्य भँडेलबाट शपथ ग्रहण
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट 1
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट
कांग्रेस बैठक मंसिर २६ गते  बस्दै,  उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने 2
कांग्रेस बैठक मंसिर २६ गते बस्दै, उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने
नेपालकाे उपचार खर्च-विवरण आयाे, सिंगापुरकाे  कति ? 3
नेपालकाे उपचार खर्च-विवरण आयाे, सिंगापुरकाे कति ?
‘लालकिल्ला’ भत्किएपछि नेकपामा आरोपप्रत्यारोप सुरु 4
‘लालकिल्ला’ भत्किएपछि नेकपामा आरोपप्रत्यारोप सुरु
५ जिल्लाका सिडिओको सरुवा 5
५ जिल्लाका सिडिओको सरुवा
सूचना - प्रविधि थप
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
अब मन्जुरीबिना एसएमएस गरी विज्ञापन गर्न नपाइने
ग्लोबल थप
विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं स्पेसखबर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा ...
भारतमा एक नेपालीको हत्या
भारतमा एक नेपालीको हत्या स्पेसखबर
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP