Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, September 29, 2023 | शुक्रबार, असोज १२, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
पर्यटन
  • गृहपृष्ठ
  • पर्यटन
नाट्टाको अध्यक्षमा कांग्रेस निकट गुरागाईं विजयी पर्यटन क्षेत्रको विकासका लागि सबैसंग सहकार्य गरी अघि बढ्ने गुरागाईंकाे प्रतिबद्धता ।
स्पेसखबर
स्पेसखबर काठमाडौं, ४ माघ
नाट्टाको अध्यक्षमा कांग्रेस निकट गुरागाईं विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को अध्यक्षमा अच्युत गुरागाईं निर्वाचित भएका छन्। शुक्रबार भएको मतदानमा दुई प्रतिस्पर्धीलाई पराजित गर्दै गुरागाईं अध्यक्षमा निर्वाचित भएका हुन्।

प्रतिस्पर्धी नेकपा निकट भिमप्रसाद पन्त र निहीका शाहलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका गुरागाईं कांग्रेस निकट हुन्। यस्तै नाट्टाको वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा थोपा थापा, महासचिवमा सुधिर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमार मणि थपलिया तथा सहकोषाध्यक्षमा फुडोमा शेर्पा निर्वाचित भएका छन्।

पदाधिकारी र सदस्यमा फरक समूहबाट निर्वाचित भएपनि पर्यटन क्षेत्रको विकासका लागि सबैसंग सहकार्य गरी अघि बढ्ने बताए। अध्यक्ष गुरागाईले चुनावमा गरेका प्रतिवद्धताहरु कार्यान्वयन गर्ने उल्लेख गर्दै आफ्नो टिमले पर्यटन प्रवर्द्धनमा टेवा र्पुयाउने बताए।

नबनिर्बाचित अध्यक्ष गुरागाईंले नाट्टामा बिभिन्न पदमा चार कार्यकाल बसेर काम गरिसकेका छन्। पर्यटन क्षेत्रमा २७ वर्षको उनको अनुुभब छ।
अहिले यो क्षेत्रमा टिकेटिङ र टुरमा अस्वस्थ प्रतिस्पर्धा अनि झुक्याएर व्यापार गर्ने, कम्पनी नै दर्ता नगरी काम गर्ने समस्या छन्। आफूले ती समस्याको हल गर्ने उनले बताए।

भिजिट नेपाल २०२० को सन्दर्भमा नेपाल एयरलाइन्सलाई बलियो बनाउनुपर्ने, मुख्य पर्यटकीय स्थलमा तत्कालै बस टर्मिनल बनाउनुपर्नेमा उनले जोड दिएका छन्। आफू महासचिब हुँदा शुरु गरेको काठामाडौंको बस टर्मिनल बन्ने क्रममा रहेको उल्लेख गर्दै गुरागाईंले त्यसलाई पूर्णता दिनुपर्नेमा जोड दिए।

‘नो टुर वीद आउट टुर गाइड एण्ड टुर अपरेटर’ भन्ने सिद्धान्तलाई व्यबहारमा उतार्नु पर्ने भन्दै उनले व्यवसायीहरुको हितका लागि इमर्जेन्सी फण्ड संचालन गर्न आफू प्रतिबत भएर लाग्ने बताएका छन्।

 

प्रकाशित मिति: शनिबार, माघ ४, २०७६, ०८:१८:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
  • राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
  • प्रधानमन्त्री दाहाल ल्हासामा
  • एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
  • संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
  • स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
नाट्टा चुनाव : प्रजातन्त्रवादी गुरागाईं समूहको पल्लाभारी
नाट्टा चुनाव : प्रजातन्त्रवादी गुरागाईं समूहको पल्लाभारी
शैलुङमा हिउँको मज्जा [फोटो फिचर]
शैलुङमा हिउँको मज्जा [फोटो फिचर]
यस्ताे पाराले  कसरी सफल होला भ्रमण वर्ष?
यस्ताे पाराले कसरी सफल होला भ्रमण वर्ष?
सगरमाथाको चुचुरोबाट भ्रमण वर्षको सन्देश
सगरमाथाको चुचुरोबाट भ्रमण वर्षको सन्देश
आरोहणका लागि जुगल हिमाल खुला
आरोहणका लागि जुगल हिमाल खुला
नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ घलेगाउँ
नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ घलेगाउँ
  • ताजा समाचार
  • ट्रेण्डिङ
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
प्रधानमन्त्री दाहाल ल्हासामा
प्रधानमन्त्री दाहाल ल्हासामा
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण 1
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात 2
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ 3
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित 4
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह 5
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP