Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, September 29, 2023 | शुक्रबार, असोज १२, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
पर्यटन
  • गृहपृष्ठ
  • पर्यटन
नाट्टा चुनाव : प्रजातन्त्रवादी गुरागाईं समूहको पल्लाभारी
स्पेसखबर
स्पेसखबर काठमाडौं, २ माघ
नाट्टा चुनाव : प्रजातन्त्रवादी गुरागाईं समूहको पल्लाभारी

नेपालका पर्यटन व्यबसायीहरुको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को राष्ट्रिय अधिवेशन बिहीबारदेखि राजधानीमा सुरु हुँदैछ। यो अधिवेशनले आगामी दुुई बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। चुनावमा प्रजातन्त्रवादीहरुका तर्फबाट अच्युत गुरागाईंको नेतृत्वमा टीम खडा भएको छ। नाट्टामा रहेर लामो समय काम गरेका गुरागाईंसहितको टिम प्रतिस्पर्धी बामपन्थी समूहभन्दा बलियो देखिएको छ। चुनाबको तयारीका बारेमा उम्मेद्वारहरु के भन्छन् ?

हाम्रो व्यावसायीक टिम अगाडि छ
अच्युत गुरागाईं, अध्यक्षका उम्मेद्वार

चुनावी तयारीको क्रममा साथीहरुसंग भेटघाट गरिरहेका छौं। हाम्रो समूहमा व्यावसायीक साथीहरु हुनुहुन्छ। मैले नाट्टामा बिभिन्न पदमा चार कार्यकाल बसेर काम गरेको छु। पर्यटन क्षेत्रमा २७ वर्षको मेरो अनुुभब छ।  संस्थाका पूूर्बजहरु, व्यावसायीक साथीहरुको पूर्ण समर्थन, सहयोग, माँयाका कारण हाम्रो समूह बिजयी हुनेमा बिश्वस्त छौं। किनभने हाम्रो समूहले जितेर गएमा केही गर्न सक्छ भन्ने साथीहरुको बिश्वास पनि छ।
अहिले यो क्षेत्रमा टिकेटिङ र टुरमा अस्वस्थ प्रतिस्पर्धा छ। अनि झुक्याएर व्यापार गर्ने, कम्पनी नै दर्ता नगरी काम गर्ने समस्या छन्।
आउट बाउण्ड, इनबाउण्ड टुर अपरेटरहरुको स्तर खस्केको छ त्यसलाई बढाउनुपर्छ। एयरलाइन्स कम्पनीहरुले जथाभावी पेल्ने काम गरेका छन्। त्यसको समाधान गर्नुपर्छ।

भिजिट नेपाल २०२० को सन्दर्भमा हेर्दा नेपाल एयरलाइन्सलाई बलियो बनाउनुपर्ने, मुख्य पर्यटकीय स्थलमा तत्कालै बस टर्मिनल बनाउनुपर्ने छ। म महासचिब हुँदा शुरु गरेको काठामाडौंको बस टर्मिनल बन्ने क्रममा छ। त्यसलाई पूर्णता दिनुपर्छ। पर्यटन मन्त्रालयसंग सहकार्य गर्नुपर्ने हुन्छ। त्यसका लागि सबै पर्यटन व्यबसायीलाई एकढिक्का बनाएर दबाबमूलक कार्यक्रम संचालन गर्नुपर्छ।

व्यवसायमा ‘नो टुर वीद आउट टुर गाइड एण्ड टुर अपरेटर’ भन्ने छ। व्यवसायीहरुको हितका लागि इमर्जेन्सी फण्ड संचालन गर्नुपर्ने हुन्छ। मैले जितेर गएमा यी काम गर्नेछु। संस्थाको भलाईका लागि यो टिम आबश्यक छ भनेर अग्रजहरुले पनि भन्नुभएको छ। त्यसकारण हाम्रो टिमले जित्नमा म बिश्वस्त छु।

भ्रमण बर्ष एक बर्ष मनाएर हँदैन
यज्ञमूर्ति आचार्य, उपाध्यक्षका उपाध्यक्षका उम्मेद्वार

पर्यटन क्षेत्रमा १७ बर्षदेखि कार्यरत छु। मानव शास्त्रको विद्यार्थीका नाताले अध्ययन, अनुसन्धान गरेका बिषयलाई पर्यटन क्षेत्रको हकहितमा सदुपयोग गर्नेछु। पर्यटन व्यबसाय मात्र नभएर कृषि जस्तै यो पनि एउटा उद्योग हो।१ जना बिदेशी एयरपोर्टमा ओर्लनासाथ १३ जनाका लागि आर्थिक उपार्जनको स्रोत खुल्छ। यसरी धेरै पर्यटक भित्र्याउन सकेमा नेपालीहरु बिदेशिनु पर्दैन।

बिश्वसम्पदा सूचीमा परेका क्षेत्रहरु पर्यटकमैत्री हुनुपर्छ। २ बर्षको कार्यकालमा सबै गर्न सकिदैन। तर पनि सरकारसंग समन्वय गरेर काम गर्नुपर्छ। भ्रमण बर्ष एक बर्ष मनाएर मात्र हुँदैन। यसलाई दीगो रुपमा अघि बढाउन दीघीकालीन रुपमा लैजानुपर्छ। नेपालको आर्थिक क्षेत्रको प्रमुख स्रोत भनेकै पर्यटन हो। थोरै लगानीबाट धेरै कमाउन सकिन्छ। ज्ञान र सिपलाई संस्थाको हितमा लगाउने छु। व्यबसायीका हक हितमा काम गर्ने हाम्रो टिमलाई साथीहरुले मत दिनुुहुनेछ भन्ने बिश्वास लिएको छु।


व्यबसायीका समस्या हल गर्नेछौं
राकेश धमला, महासचिवका उम्मेद्वार

इतिहासलाई मनन गर्दै नेपालको पर्यटन विकासका लागि काम गर्नुपर्ने हुन्छ। भिजिट नेपाल सफल पार्न सरकार एक्लैले संभब हुदैन। यसका लागि निजी क्षेत्रको ठूलो भूमिका रहन्छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा यसले भूमिका खेल्नुपर्छ। सबै निकायहरुसंग सम्बन्वय गरेर नेपालमा भएका पर्यटकीय सौन्दर्यहरुलाई सँगसँगै प्रचारमा लैजानुपर्छ।

पर्बतीय पर्यटन वा ट्राभल टुरको सम्बन्धमा होस् इलिगल अपरेशन टड्कारो समस्या भएको छ। गैह्रव्यासायीले संचालन गर्ने, टुर गाइड बिना संचालन गर्ने जस्ता बिषयमा पनि पर्यटन र अर्थमन्त्रालय तथा पर्यटन प्रहरीसंग समन्वय गरी काम गर्नुपर्छ।  आउट वर्नमा जाँदा मुद्रा सटहीका समस्या छन्। अग्रज र समकक्षी व्यबसायी साथीहरुसंग मिलेर हामी काम गर्नेछौं। दुुई बर्षको दौरानमा हामी यी सबै समस्या हल गर्नेछौं। त्यसकारण हाम्रो एजेण्डलाई मन पराएर साथीहरुले मत दिनुु हुनेछ भन्ने मैले बिश्वास लिएको छु।

 

हाम्रो टिम सक्षम छ
गोबिन्द दाहाल, सचिवका उम्मेद्वार

नाट्टाको कार्यालय व्यवस्थापन चुस्त दुरुस्त बनाउनु परेको छ। नाट्टाका सदस्यहरुको समस्या सहज ढंगबाट समाधान गर्न सरकार र सम्बन्धित निकायसंग समन्वय गरी काम गर्नुपर्ने हुन्छ। यसका साथै, सरकारले अघि सारेको भ्रमण बर्षको प्रबद्र्धका लागि प्रभाबकारी रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउने काम पनि नाट्टाकै हो। यी र यस्ता काम गर्न हाम्रो टिम सक्षम छ। मलाई बिश्वास छ साथीहरुले अत्यधिक मतका साथ हामीलाई बिजयी गराउनुहुनेछ।

प्रकाशित मिति: बिहीबार, माघ २, २०७६, ०२:०८:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
  • राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
  • प्रधानमन्त्री दाहाल ल्हासामा
  • एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
  • संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
  • स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
नाट्टाको अध्यक्षमा कांग्रेस निकट गुरागाईं विजयी
नाट्टाको अध्यक्षमा कांग्रेस निकट गुरागाईं विजयी
शैलुङमा हिउँको मज्जा [फोटो फिचर]
शैलुङमा हिउँको मज्जा [फोटो फिचर]
यस्ताे पाराले  कसरी सफल होला भ्रमण वर्ष?
यस्ताे पाराले कसरी सफल होला भ्रमण वर्ष?
सगरमाथाको चुचुरोबाट भ्रमण वर्षको सन्देश
सगरमाथाको चुचुरोबाट भ्रमण वर्षको सन्देश
आरोहणका लागि जुगल हिमाल खुला
आरोहणका लागि जुगल हिमाल खुला
नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ घलेगाउँ
नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ घलेगाउँ
  • ताजा समाचार
  • ट्रेण्डिङ
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
प्रधानमन्त्री दाहाल ल्हासामा
प्रधानमन्त्री दाहाल ल्हासामा
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण 1
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात 2
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ 3
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित 4
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह 5
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP