Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Wednesday, November 29, 2023 | बुधबार, मंसिर १३, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
सहिद स्मारक ए डिभिजन लिग फुटबलः त्रिभुवन आर्मी क्लब एफसी खुमलटारसँग बराबरीमा
स्पेसखबर
स्पेसखबर काठमाडौं, ५ वैशाख
सहिद स्मारक ए डिभिजन लिग फुटबलः त्रिभुवन आर्मी क्लब एफसी खुमलटारसँग बराबरीमा
null

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब एफसी खुमलटारसँग बराबरीमा रोकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार आर्मीले एफसी खुमलटारसँग २–२ गोलको बराबरी खेलेको हो। आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले एक एक गोल गरे। खुमलटारका मेसुके ओलुमोउ र स्टेफेन समिरले एक एक गोल गरे।

खेलको १४ औं मिनेटमा जगजितले फ्रिकिक मार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ३५ औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई १–१ गोलको बराबरीमा ल्याए। खेलको ५१ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए। त्यसपछि खेलको ७५ औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै खुमलटारलाई २–२ गोलको बराबरीमा ल्याए। यस बराबरीसँगै आर्मीले १९ खेलमा २६ अंक जोडेको छ। खुमलटारले १९ खेलमा १८ अंक जोडेको छ।

त्यस्तै शुक्रबार नै एन्फा कम्प्लेक्समा हिमालयनले विभागीय टोली एपीएफ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको छ। हिमालयनको जितमा खामिर गिल्सन,पिस्टोन मुटुम्बा र अबायोमी फाकुन्लेले एक एक गोल गरे । एपीएफका सनिश श्रेष्ठ र युवराज खड्काले एक एक गोल फर्काए।

जितसँगै हिमालयनले १९ खेलमा २४ अंक जोडेको छ । एपीएफले १९ खेलमा २२ अंक जोडेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०, ०६:४७:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • एनआरएनएभित्र विवाद बल्झियाे , पुनः निर्वाचन गर्न माग
  • खाणले न्याय पाउनेमा देउवा आशावादी
  • जाजरकाेट भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
  • निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर २० र २१ गते काठमाडौँमा हुने
  • प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाँदै
  • कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
नेपाल यमनसँग ०–२ पराजित
नेपाल यमनसँग ०–२ पराजित
विश्वकप छनोट : नेपालसँगकाे खेलमा यमन २ गाेलले अगाडि
विश्वकप छनोट : नेपालसँगकाे खेलमा यमन २ गाेलले अगाडि
भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि
भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि
महिला टी–२० सिरिजमा नेपाल तेस्रो
महिला टी–२० सिरिजमा नेपाल तेस्रो
फिफा विश्वकप छनोटमा नेपाल युएईसित पराजित
फिफा विश्वकप छनोटमा नेपाल युएईसित पराजित
महिला क्रिकेट : नेपाल तान्जेनियासँग पराजित
महिला क्रिकेट : नेपाल तान्जेनियासँग पराजित
  • ताजा समाचार
  • ट्रेण्डिङ
एनआरएनएभित्र विवाद बल्झियाे , पुनः निर्वाचन गर्न माग
एनआरएनएभित्र विवाद बल्झियाे , पुनः निर्वाचन गर्न माग
खाणले न्याय पाउनेमा देउवा आशावादी
खाणले न्याय पाउनेमा देउवा आशावादी
जाजरकाेट भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
जाजरकाेट भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन  मङ्सिर २० र २१ गते  काठमाडौँमा हुने
निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर २० र २१ गते काठमाडौँमा हुने
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाँदै
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाँदै
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
कोरोनाबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिए
कोरोनाबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिए
एकै पटक ७१ सहसचिवको सरुवा (को, कहाँ? सूचीसहित) 1
एकै पटक ७१ सहसचिवको सरुवा (को, कहाँ? सूचीसहित)
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि 2
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
एमाले नेता योगेश भट्टराई चढेकाे गाडी ताेडफाेड 3
एमाले नेता योगेश भट्टराई चढेकाे गाडी ताेडफाेड
कोरोनाबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिए 4
कोरोनाबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिए
जनकपुरमा कांग्रेस प्रवेशको लहरः बिभिन्न पार्टीका सात सयभन्दा बढीलाई निधिले गरे स्वागत 5
जनकपुरमा कांग्रेस प्रवेशको लहरः बिभिन्न पार्टीका सात सयभन्दा बढीलाई निधिले गरे स्वागत
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक भिम थापा
संवाददाता विनिल बस्नेत
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP