Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Monday, April 19, 2021 | सोमबार, वैशाख ६, २०७८
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
सहिद स्मारक सी डिभिजन लिगः मनोहराको लगातार दोस्रो जित
स्पेसखबर
स्पेसखबर काठमाडौं, ६ चैत
सहिद स्मारक सी डिभिजन लिगः मनोहराको लगातार दोस्रो जित
null

राजधानीमा जारी सहिद स्मारक सी डिभिजन लिग फुटबलमा मनोहरा युनाईटेड क्लबले लगातार दोस्रो जित निकालेको छ।

शुक्रबार भएको खेलमा सानोगौचरण युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनोहराले लगातार दोस्रो जित निकालेको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा मनोहरालाई जित दिलाउन अन्जन लिम्बुले ह्याट्रिक पूरा गरे। जितसँगै मनोहराले २ खेलमा ६ अंक जोडेको हो। पहिलो खेलमा मनोहराले महाबिरलाई हराएको थियो । सानोगौचरणको यो लगातार दोस्रो हार हो।

त्यसअघि, शुक्रबार नै भएको अर्को खेलमा खेलमा सानेपा युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सामाजिकले लगातार दोस्रो जित निकालेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा सामाजिकलाई जित दिलाउन विकास दर्जीले निर्णायक गोल गरे।

यस जितसँगै सामाजिकले २ खेलमा ६ अंक जोडेको छ। सानेपाको यो लगातार दोस्रो हार हो।

 

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७, ०७:१३:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • विद्यालय बन्द गर्न सञ्चालकहरू किन आलटाल गर्दैछन् ?
  • भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको राति मृत्यु
  • सांसद पद खारेजसँगै मन्त्रीबाट हटेका बादलले साँझ पुनः शपथ लिँदै
  • पानी परेपछि अधिकांश भागकोे डढेलो निभ्यो
  • काेराेनाकाे रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीले गरे सबै दलसँग सहयोगको आग्रह
  • भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा
ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा
अन्डर नाइन्टीन पुरुष क्रिकेट टिमलाई वाइवाइको प्रायोजन
अन्डर नाइन्टीन पुरुष क्रिकेट टिमलाई वाइवाइको प्रायोजन
महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर–१ को पहिलो जित
महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर–१ को पहिलो जित
राष्ट्रिय फुटबल टिमकाे मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह नियुक्त
राष्ट्रिय फुटबल टिमकाे मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह नियुक्त
आहा ! रारा गोल्डकप शनिबारदेखि
आहा ! रारा गोल्डकप शनिबारदेखि
नेपालले जित्याे थ्री नेसन्स कपकाे उपाधि
नेपालले जित्याे थ्री नेसन्स कपकाे उपाधि
  • ताजा समाचार
  • ट्रेण्डिङ
विद्यालय बन्द गर्न सञ्चालकहरू किन आलटाल गर्दैछन् ?
विद्यालय बन्द गर्न सञ्चालकहरू किन आलटाल गर्दैछन् ?
भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको राति मृत्यु
भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको राति मृत्यु
सांसद पद खारेजसँगै मन्त्रीबाट हटेका बादलले साँझ पुनः शपथ लिँदै
सांसद पद खारेजसँगै मन्त्रीबाट हटेका बादलले साँझ पुनः शपथ लिँदै
पानी परेपछि अधिकांश भागकोे डढेलो निभ्यो
पानी परेपछि अधिकांश भागकोे डढेलो निभ्यो
काेराेनाकाे रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीले गरे सबै दलसँग सहयोगको आग्रह
काेराेनाकाे रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीले गरे सबै दलसँग सहयोगको आग्रह
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो
गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो
प्रधानमन्त्री ओलीले बाेलाएकाे सर्वदलीय बैठकमा प्रचण्ड गएनन्
प्रधानमन्त्री ओलीले बाेलाएकाे सर्वदलीय बैठकमा प्रचण्ड गएनन्
गण्डकी प्रदेशका मुख्यमन्त्री बिरुद्ध अबिश्वास प्रस्ताब दर्ता, नयाँ मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको नाम प्रस्ताब 1
गण्डकी प्रदेशका मुख्यमन्त्री बिरुद्ध अबिश्वास प्रस्ताब दर्ता, नयाँ मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको नाम प्रस्ताब
रुरु जलविद्युतको आईपीओ  भोलि बाँडफाँट हुने 2
रुरु जलविद्युतको आईपीओ भोलि बाँडफाँट हुने
‘कम्युनिष्टको खोल ओढेर विदेशीको ईशारामा कम्युनिष्ट सिध्याउने ओली हुन्’ 3
‘कम्युनिष्टको खोल ओढेर विदेशीको ईशारामा कम्युनिष्ट सिध्याउने ओली हुन्’
अबिश्वास प्रस्ताब आउने भएपछि मुख्यमन्त्री गुरूङद्धारा प्रदेश सभा अधिवेशन अन्त्य 4
अबिश्वास प्रस्ताब आउने भएपछि मुख्यमन्त्री गुरूङद्धारा प्रदेश सभा अधिवेशन अन्त्य
देउवालाई भेट्न भट्टराई र यादब बुढानीलकण्ठमा 5
देउवालाई भेट्न भट्टराई र यादब बुढानीलकण्ठमा
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP