Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Saturday, February 27, 2021 | शनिबार, फागुन १५, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
राष्ट्रिय महिला फुटबल : दोस्रो चरणको खेल तालिका सार्वजनिक
स्पेसखबर
स्पेसखबर काठमाडौं, २२ माघ
राष्ट्रिय महिला फुटबल : दोस्रो चरणको खेल तालिका सार्वजनिक
फाइल तस्बिर ।

 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका आज सार्वजनिक गरेको छ ।
 
खेल तालिकाअनुसार शनिबार पहिलो खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच हुनेछ । उक्त खेल ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने छ ।
 
लिगको पहिलो चरणको खेल सम्पन्न हुँदासम्म सशस्त्र प्रहरी बलको एपीएफ क्लब अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । एपीएफले ६ खेलमा अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको आर्मीको ६ खेलमा १३ अङ्क रहेको छ ।
 
यस्तै विराटनगर महानगरपालिका १० अङ्कका साथ तेस्रो, आठ अङ्क रहेको नेपाल पुलिस क्लब चौथो, वालिङ नगरपालिका–८ अङ्कका साथ पाँचौँ, चन्द्रपुर नगरपालिकाको टोली तीन अङ्कसहित छैटौँ तथा चौदण्डीगढी नगरपालिकाको टोली अङ्क विहीन रहँदै लिगको पुछारमा छ । लिगको पहिलो चरणका खेल बुधबार सम्पन्न भएका थिए ।
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७, ०८:५५:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • सरकार परिवर्तन हुँदैन : प्रवक्ता गुरुङ
  • पूर्वपर्यटनमन्त्री स्व. अधिकारीको स्मरणमा विभिन्न स्थानमा श्रद्धाञ्जलि कार्यक्रम
  • बाल विवाह गरेको आरोपमा बेहुलासहित दुइ जना पक्राउ
  • कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर
  • राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
  • एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
महिला फुटबलः एपीएफलाई उपाधि
महिला फुटबलः एपीएफलाई उपाधि
खेल क्षेत्रको विकासका लागि सरकार सधैं तयार :ओली
खेल क्षेत्रको विकासका लागि सरकार सधैं तयार :ओली
त्रिभुवन आर्मी क्लबलाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि
त्रिभुवन आर्मी क्लबलाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि
महिला लिग फुटवलमा त्रिभुवन आर्मी क्लबको दोस्रो जित
महिला लिग फुटवलमा त्रिभुवन आर्मी क्लबको दोस्रो जित
आहा ! रारा गोल्डकप चैत १७ देखि
आहा ! रारा गोल्डकप चैत १७ देखि
त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा
त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा
  • ताजा समाचार
  • ट्रेण्डिङ
सरकार परिवर्तन हुँदैन : प्रवक्ता गुरुङ
सरकार परिवर्तन हुँदैन : प्रवक्ता गुरुङ
पूर्वपर्यटनमन्त्री स्व. अधिकारीको स्मरणमा विभिन्न स्थानमा श्रद्धाञ्जलि कार्यक्रम
पूर्वपर्यटनमन्त्री स्व. अधिकारीको स्मरणमा विभिन्न स्थानमा श्रद्धाञ्जलि कार्यक्रम
बाल विवाह गरेको आरोपमा बेहुलासहित दुइ जना पक्राउ
बाल विवाह गरेको आरोपमा बेहुलासहित दुइ जना पक्राउ
कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर
कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर
राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
देउवालाई प्रधानमन्त्री बनाउँछुः प्रचण्ड
देउवालाई प्रधानमन्त्री बनाउँछुः प्रचण्ड
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको आफ्नै भवनबाट सेवा आरम्भ, सातवटै प्रदेशमा स्याटेलाईट अस्पताल बनाइने 1
महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको आफ्नै भवनबाट सेवा आरम्भ, सातवटै प्रदेशमा स्याटेलाईट अस्पताल बनाइने
उपसभापति निधि भन्छन् -अलिकति पनि नैतिकता छ भने प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ 2
उपसभापति निधि भन्छन् -अलिकति पनि नैतिकता छ भने प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित 3
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
देउवाले गरे सर्वोच्चको फैसलाको स्वागत 4
देउवाले गरे सर्वोच्चको फैसलाको स्वागत
नेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले कसैसँग सहकार्य नगर्ने 5
नेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले कसैसँग सहकार्य नगर्ने
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP