आईसीसी क्रिकेट वल्र्ड कप लिग टूमा नेपाल र ओमानबीचको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो विकेट हात पारेको छ।
नेपाली बलर करण केसीले २ विकेट लिएका छन्। उनले चार ओभर बलिङ गर्दै २ विकेट लिएका हुन्। चार ओभरमा करणले १ ओभर मेडन फालेका छन्। ताजा अवस्थामा ओमनले २ विकेटको क्षतिमा १९ रन बनाएको छ।