१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत शुक्रबार भएको महिला २ सय ब्याक स्ट्रोक पौडीमा गौरिका सिंहले स्वर्ण पदक दाेस्राे स्वर्ण पदक जितेकी छिन्। शुक्रबार साँझ भएको पौडी प्रतियोगितामा उनले अर्काे स्वर्ण पदक जितेकी हुन् ।
गौरिकाले निर्धारित दूरी २ मिनेट १७.१३ सेकेन्डमा पूरा गरिन् ।बिहीबार भएको महिला २ सय मिटर फ्री स्टाइल पौडीमा पनि उनले स्वर्ण पदक जितेकी थिइन् ।