नेपालले बंगलादेशमा जारी एभिसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ। आज भएको खेलमा नेपालले अफगानिस्तानलाई ३-० को सेटमा पराजित गरेको हो।
अरुणा शाहीको कप्तानी रहेको राष्ट्रिय टिममा परेका ६ जना खेलाडिले आज डेब्यु गरेका हुन्।नेपालकी प्रतिभा माली खेलको वुमन्स अफ दि म्याच घोषित भइन् ।