म्यान्मारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिमको बिदाइ गरिएको छ ।
विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत कुवेतविरुद्धको खेलअघि म्यानमारसँग नोभेम्बर ७ मा मैत्रीपूर्ण खेल खेल्दै छ । म्यान्मारविरुद्धको खेल कप्तान तथा गोलकपिर किरण चेम्जोङ, रोहित चन्दले गुमाउने भएका छन् भने मिडफिल्डमा विशाल राई र पुर्व कप्तान विराज महर्जन पनि टिममा अटाएका छैनन् ।
म्यान्मारविरुद्धको स्क्वाड यस्तो :