जलवायुु परिवर्तनले पारिरहेको असर न्यूनिकरण गर्न नयाँ निति तजमाुुगर्ने उदेश्यले आज विराटनगरमा सुुझाव संकलन गरिएको छ । नेपाल सरकाले जलवायुु परिवर्तनका कारण भइरहेको असर रोक्न जलवायुु परिवर्तन सम्वन्धि नयाँ नीति ल्याउन लागिएको हो ।
वन तथा वातावरण मंत्रालय र प्रदेश न १ को वन उधोग, पर्यटन, वन तथा वातावरण मंत्रालयको आयोजनामा भएको प्रदेश स्तरिय कार्यक्रममा जलवायुु परिवर्तनको नया निति वारे सल्लाह सुुझाव संकलन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्नुुहुुदै उधोग , पर्यटन , वन तथा वातावरण मंत्री जगदिस कुुसैयतले जलवायुु परिवर्तनको जोखिम न्युुनिकरणगर्न ठुुला ठुुला विकास निमार्ण तथा योजनाको काममा ध्यान पुुर्याउनुुपर्नेमा जोड दिए
।
मन्त्री कुुसैयले जलवायु परिवर्तनले खोलानाला सुकेर मौसममा आएको परिवर्तनले उत्तपादनमा समेत असर पारेकाले त्यसलाई ध्यान दिएर नयाँ निति वनाउनुुपर्ने वताए । उक्त मंत्रालयका सचिव वद्रिराज ढुुंगानाले राष्ट्रिय अन्तराष्ट्रिय परिवेष अनुुसार सरकारले जलवायुु परिवर्तनको जोखिम कमगर्ने गरी नयाँ नीति ल्याउन लागेको वताए ।
कार्यक्रममा वोल्दै प्राकृतिक श्रोत पुुर्वाधार समितिका सदस्य एंव सांशद घनश्याम खतिवडा, वन तथा वातावरण मंत्रालय अन्र्तगत जलवायुु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुुख डा महेश्वर ढकालले, तिनवटै तहको सरकारले जलवायुु परिवर्तनको असर रोक्नगरी साझा मुुद्धा वनाउनुुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश न १ का स्थानिय निकायका प्रतिनिधी, प्रदेश र संघिय मंत्रालयका प्रतिनिधि, डिभिजन तथा प्रदेश वन कार्यालयका प्रमुुख तथा वनस्पति विज्ञहरुले विभिन्न सुुझाव दिएका थिए ।
कार्यक्रममा नेपालमा ३० वर्ष एता तापक्रम ० दशमलव ७ डिग्रिले वढि रहेको खोलाहरु सुुकिरहेको , हिउताल पग्लि रहेको जानकारी गराइएको थियो । मत्रालयले सातवटै प्रदेशवाट सुुझाव संकलन गरी जलवायुु परिवर्तन सम्वन्धि नया निति ल्याउने जनाइएको छ ।