Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, June 26, 2022 | आइतबार, असार १२, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
पाण्डे पुर्पक्षका कारागार चलान
स्पेसखबर
स्पेसखबर काठमाडौं, ६ असार
पाण्डे पुर्पक्षका कारागार चलान
null

 

मानव बेचबिखन, ओसारपसार र बालयौन दुरुपयोगको गरेको आरोप लागेका मनोज पाण्डे भनिने मनोजकुमार जैशी पुर्पक्षका कारागार चलान भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ जिल्ला अदालतको आजको आदेशले उनलाई पुर्पक्षका लागि कारागार कार्यालय, डिल्लीबजार चलान गरिएको हो ।
 
बालयौन दुरुपयोग र मानव बेचबिखन तथा ओसारपसारमा जाहेरी परेपछि पाण्डेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि परिसरमा बुझाएको थियो ।
 
पाण्डेमाथि आफूलाई बालयौन दुरुपयोग गरेकोलगायत विषय उल्लेख गरी पीडितले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को बालयौन दुरुपयोग गर्न नहुने कसुरमा गत जेठ ८ गते प्रहरीमा जाहेरी दिएकी थिइन् ।
 
पीडितकी आमाले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को कसुरमा जेठ ९ गते अर्काे जहेरी दिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । जाहेरीमा पाण्डेमाथि कहिले फोटो सुट, कहिले सक्सेस पार्टी दिने नाममा होटल तथा विभिन्न स्थानमा बोलाई डर, त्रासमा पारी धाक, धम्की दिई पेयपदार्थ भनी नसालु पदार्थ खुवाएर बेहोस बनाइ नियन्त्रणमा राखी आफूले जबरजस्ती करणी गरी वेश्यावृत्तिमा लगाउने गरेको आरोप छ ।
 
दुवै जाहेरी दर्ता गरी जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रारम्भ गरेकामा जिल्ला सरकारी वकीलको कार्यालयमार्फत गत जेठ २७ गते काठमाडाँै जिल्ला अदालतमा आरोपपत्र दर्ता भएको थियो । आठ वर्ष अघि सौन्दर्य प्रतियोगिताको नाममा आफुमाथि जबरजस्ती करणी गरेको भन्दै पीडितले जेठ ४ गते सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक गरेकी थिइन् ।
 
हदम्यादका कारण करणी मुद्दा चलाउन अफ्ठेरो परेको विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि त्यसको सर्वत्र विरोध भएको थियो भने सडकदेखि सदनसम्म हदम्याद हटाउन माग भएको थियो । यसपछि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुव्र्यवहारमा अनुसन्धान थालेकामा सोही कसुरमा अदालतमा आरोपपत्र दर्ता भएको हो ।
प्रकाशित मिति: सोमबार, असार ६, २०७९, ०८:४८:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
  • एनआरटीद्धारा संकटा पराजित
  • म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
  • काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
  •  २७ जना कोरोना संक्रमित थपिए
  • चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
 २७ जना कोरोना संक्रमित थपिए
 २७ जना कोरोना संक्रमित थपिए
अध्यक्ष कार्कीको घर अगाडि तार जडित प्रेसर कुकर फेला
अध्यक्ष कार्कीको घर अगाडि तार जडित प्रेसर कुकर फेला
बढ्न थाल्यो कोरोना सङ्क्रमण
बढ्न थाल्यो कोरोना सङ्क्रमण
भारत गौरव पर्यटक रेल जनकपुरमा
भारत गौरव पर्यटक रेल जनकपुरमा
सुविना गिरी मृत्य प्रकरण : ‘झुण्डिएको नभई घाँटी थिचेर हत्या’
सुविना गिरी मृत्य प्रकरण : ‘झुण्डिएको नभई घाँटी थिचेर हत्या’
  • ताजा समाचार
  • ट्रेण्डिङ
दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
एनआरटीद्धारा संकटा पराजित
एनआरटीद्धारा संकटा पराजित
म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
 २७ जना कोरोना संक्रमित थपिए
 २७ जना कोरोना संक्रमित थपिए
चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
तत्काल मन्त्रीहरुको सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण
तत्काल मन्त्रीहरुको सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण
एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन बाहेकका दलसँग पनि सहकार्य गर्ने
एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन बाहेकका दलसँग पनि सहकार्य गर्ने
एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसदमा स्वागत 1
एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसदमा स्वागत
नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश 2
नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश
घरजग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश 3
घरजग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश
सरकारद्वारा एसपिपी अस्वीकार,सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन 4
सरकारद्वारा एसपिपी अस्वीकार,सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन
पाण्डे पुर्पक्षका कारागार चलान 5
पाण्डे पुर्पक्षका कारागार चलान
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP