आज फेरि देशभर आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना देखिएकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशहका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। ठूलाे खालकाे वर्षा नहुने भए पनि हल्का वर्षाकाे सम्भावना फाट्फुट् रहेकाे जनाइएकाे छ।