वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. कनकबहादुर रावतको कोभिड–१९ संक्रमणका कारण निधन भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. रावतको आज बिहान शिक्षण अस्पतालमै उपचारका क्रममा निधन भएको हाे।
जेठकाे दोस्रो साता अस्पताल भर्ना भएका उनलाई कोभिडपछि निमोनिया भएको थियो ।