Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Monday, April 19, 2021 | सोमबार, वैशाख ६, २०७८
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि
स्पेसखबर
स्पेसखबर काठमाडौं,२१ फागुन
कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

 

सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ ।
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताए ।
 
माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७ गतेदेखि नै खोप लगाउने थालिएको हो । पहिलो चरणको खोप अभियानअन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलगायतलाई ‘कोभिशिल्ड’ को दोस्रो मात्रा वैशाख ७ देखि १५ गतेसम्म लगाइने भएको छ ।
 
पहिलो चरणको खोप अभियान माघ १४ देखि फागुन पहिलो हप्तासम्म करिब चार लाख २९ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइएको थियो । उक्त खोप अभियानमा कूल जनसङ्ख्या १.४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो । सरकारले ७२ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यका साथ खोप किन्ने प्रक्रियासमेत अगाडि बढाएको उनले जानकारी दिए । उनका अनुसार थप ५० लाख मात्रा खोप खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ । यसअघि भारतको सेरम इस्चिस्युट कम्पनीले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप २० लाख किनेकोमध्ये १० लाख आइसकेको छ ।
 
सोही खोप यही फागुन २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लगाइने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख मात्रा खोप पनि आउने जानकारी दिए । उहाँले यसअघि खोप अभियान सञ्चालन गरेर दादुरा–रुबेला, बिफर, जापानीज इन्सेफेलाइटिस रोगलाई निवारण गरेको उल्लेख गर्दै कोभिड–१९ लाई पनि खोपद्वारा नै नियन्त्रण गर्ने बताए ।
 
उनले खोपबारे बुझाउन नसक्दा शुरुमा खोप नलगाउन मानिस हिच्किचाएकोसमेत बताए । विश्व स्वास्थ्य सङ्गठन, नेपालका नेशनल प्रोफेसनल अफिसर डा राहुल प्रधानले कोभिशिल्ड खोप नेपालसँगै विश्वका ५८ देशले प्रयोग गरिरहेकाले प्रभावकारी र सुरक्षित रहेको बताए । उनले विश्वमा २२ करोड ७६ लाख मानिसले लगाइसकेको समेत जानकारी दिए । उहाँले विभिन्न अध्ययनले कोभिशिल्ड पहिलो मात्रा लगाएको आठ हप्तामा लगाए ७१ प्रतिशत र १२ हप्तामा लगाए ८१ प्रतिशत प्रभावकारी देखिएको बताए । गम्भीर रोग लागेकालाई सतप्रतिशत केही नभएको समेत उहाँले स्पष्ट पार्नुभयो । खोपमा एक डलर खर्च गरे ४२ डलर फिर्ता हुने उनको भनाइ रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७, ०६:१६:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • विद्यालय बन्द गर्न सञ्चालकहरू किन आलटाल गर्दैछन् ?
  • भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको राति मृत्यु
  • सांसद पद खारेजसँगै मन्त्रीबाट हटेका बादलले साँझ पुनः शपथ लिँदै
  • पानी परेपछि अधिकांश भागकोे डढेलो निभ्यो
  • काेराेनाकाे रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीले गरे सबै दलसँग सहयोगको आग्रह
  • भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
विद्यालय बन्द गर्न सञ्चालकहरू किन आलटाल गर्दैछन् ?
विद्यालय बन्द गर्न सञ्चालकहरू किन आलटाल गर्दैछन् ?
भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको राति मृत्यु
भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको राति मृत्यु
पानी परेपछि अधिकांश भागकोे डढेलो निभ्यो
पानी परेपछि अधिकांश भागकोे डढेलो निभ्यो
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो
गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो
भेरीमा उपचाररत ४९ सङ्क्रमितको अवस्था गम्भीर
भेरीमा उपचाररत ४९ सङ्क्रमितको अवस्था गम्भीर
  • ताजा समाचार
  • ट्रेण्डिङ
विद्यालय बन्द गर्न सञ्चालकहरू किन आलटाल गर्दैछन् ?
विद्यालय बन्द गर्न सञ्चालकहरू किन आलटाल गर्दैछन् ?
भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको राति मृत्यु
भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको राति मृत्यु
सांसद पद खारेजसँगै मन्त्रीबाट हटेका बादलले साँझ पुनः शपथ लिँदै
सांसद पद खारेजसँगै मन्त्रीबाट हटेका बादलले साँझ पुनः शपथ लिँदै
पानी परेपछि अधिकांश भागकोे डढेलो निभ्यो
पानी परेपछि अधिकांश भागकोे डढेलो निभ्यो
काेराेनाकाे रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीले गरे सबै दलसँग सहयोगको आग्रह
काेराेनाकाे रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीले गरे सबै दलसँग सहयोगको आग्रह
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो
गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो
प्रधानमन्त्री ओलीले बाेलाएकाे सर्वदलीय बैठकमा प्रचण्ड गएनन्
प्रधानमन्त्री ओलीले बाेलाएकाे सर्वदलीय बैठकमा प्रचण्ड गएनन्
गण्डकी प्रदेशका मुख्यमन्त्री बिरुद्ध अबिश्वास प्रस्ताब दर्ता, नयाँ मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको नाम प्रस्ताब 1
गण्डकी प्रदेशका मुख्यमन्त्री बिरुद्ध अबिश्वास प्रस्ताब दर्ता, नयाँ मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको नाम प्रस्ताब
रुरु जलविद्युतको आईपीओ  भोलि बाँडफाँट हुने 2
रुरु जलविद्युतको आईपीओ भोलि बाँडफाँट हुने
‘कम्युनिष्टको खोल ओढेर विदेशीको ईशारामा कम्युनिष्ट सिध्याउने ओली हुन्’ 3
‘कम्युनिष्टको खोल ओढेर विदेशीको ईशारामा कम्युनिष्ट सिध्याउने ओली हुन्’
अबिश्वास प्रस्ताब आउने भएपछि मुख्यमन्त्री गुरूङद्धारा प्रदेश सभा अधिवेशन अन्त्य 4
अबिश्वास प्रस्ताब आउने भएपछि मुख्यमन्त्री गुरूङद्धारा प्रदेश सभा अधिवेशन अन्त्य
देउवालाई भेट्न भट्टराई र यादब बुढानीलकण्ठमा 5
देउवालाई भेट्न भट्टराई र यादब बुढानीलकण्ठमा
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP