Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Saturday, February 27, 2021 | शनिबार, फागुन १५, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
बारीमा लुकाई राखेको १८ क्वीन्टल गाँजा प्रहरीद्वारा नष्ट
स्पेसखबर
स्पेसखबर मकवानपुर,९ फागुन
बारीमा लुकाई राखेको १८ क्वीन्टल गाँजा प्रहरीद्वारा नष्ट
फाइल तस्बिर ।

 

मकवानपुरकाे  राक्सिराङ गाउँपालिका-१ गाल्छाराङमा बारीमा लुकाई राखेको करिब १८ क्वीन्टल अवैध लागूऔषध गाँजा प्रहरीले जलाई नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा जलाएर नष्ट गरेको हो । गाँजा नष्ट गरी कार्यालय फर्कने क्रममा सोही गाउँपालिका कुपिनटारस्थित सडकमा स्थानीयहरूले अवरोध गरी प्रहरीको गाडीहरू र प्रहरीहरूलाई समेत हातपात गरेपछि प्रहरीले हवाई फायर समेत गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

सडक अवरोध गरी प्रहरीलाई हातपात गर्नेमध्ये सोही गाउँपालिका-१ बस्ने ४० वर्षीय कान्छालाला रुम्वालाई नियन्त्रणमा लिएको छ । साथै सोही गाउँपालिका कुपिनटारस्थित बारीमा रहेको अवैध लागूऔषध १५ केजी गाँजा र १४ केजी गाँजाको भाँङ समेत प्रहरीले बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७, ०४:२६:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • सरकार परिवर्तन हुँदैन : प्रवक्ता गुरुङ
  • पूर्वपर्यटनमन्त्री स्व. अधिकारीको स्मरणमा विभिन्न स्थानमा श्रद्धाञ्जलि कार्यक्रम
  • बाल विवाह गरेको आरोपमा बेहुलासहित दुइ जना पक्राउ
  • कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर
  • राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
  • एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
बाल विवाह गरेको आरोपमा बेहुलासहित दुइ जना पक्राउ
बाल विवाह गरेको आरोपमा बेहुलासहित दुइ जना पक्राउ
एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
काठमाण्डौको तारकेश्वरमा फेरि बर्ड फ्लू भेटियाे
काठमाण्डौको तारकेश्वरमा फेरि बर्ड फ्लू भेटियाे
औषधि विभागका अधिकृत घुससहित पक्राउ
औषधि विभागका अधिकृत घुससहित पक्राउ
बिरामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते
बिरामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते
छतबाट लडेर एक विद्यार्थीको मृत्यु
छतबाट लडेर एक विद्यार्थीको मृत्यु
  • ताजा समाचार
  • ट्रेण्डिङ
सरकार परिवर्तन हुँदैन : प्रवक्ता गुरुङ
सरकार परिवर्तन हुँदैन : प्रवक्ता गुरुङ
पूर्वपर्यटनमन्त्री स्व. अधिकारीको स्मरणमा विभिन्न स्थानमा श्रद्धाञ्जलि कार्यक्रम
पूर्वपर्यटनमन्त्री स्व. अधिकारीको स्मरणमा विभिन्न स्थानमा श्रद्धाञ्जलि कार्यक्रम
बाल विवाह गरेको आरोपमा बेहुलासहित दुइ जना पक्राउ
बाल विवाह गरेको आरोपमा बेहुलासहित दुइ जना पक्राउ
कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर
कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर
राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
देउवालाई प्रधानमन्त्री बनाउँछुः प्रचण्ड
देउवालाई प्रधानमन्त्री बनाउँछुः प्रचण्ड
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको आफ्नै भवनबाट सेवा आरम्भ, सातवटै प्रदेशमा स्याटेलाईट अस्पताल बनाइने 1
महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको आफ्नै भवनबाट सेवा आरम्भ, सातवटै प्रदेशमा स्याटेलाईट अस्पताल बनाइने
उपसभापति निधि भन्छन् -अलिकति पनि नैतिकता छ भने प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ 2
उपसभापति निधि भन्छन् -अलिकति पनि नैतिकता छ भने प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित 3
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
देउवाले गरे सर्वोच्चको फैसलाको स्वागत 4
देउवाले गरे सर्वोच्चको फैसलाको स्वागत
नेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले कसैसँग सहकार्य नगर्ने 5
नेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले कसैसँग सहकार्य नगर्ने
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP