Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Saturday, February 27, 2021 | शनिबार, फागुन १५, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य : पूर्वमन्त्री बस्नेत
स्पेसखबर
स्पेसखबर काठमाडौं, ८ फागुन
गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य : पूर्वमन्त्री बस्नेत

पूर्व सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले गुणस्तरीय शिक्षामा सबैको अधिकार हुनुपर्ने बताएका छन् ।

शनिवार राजधानीमा चामुण्डा माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चले गरेको सम्मान कार्यक्रममा बस्नेतले शिक्षामा गरिएको लगानी कहिल्यै पनि खेर नजाने धारणा राख्नुभयो । शैक्षिक संघ संस्थाहरूले अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिनु पर्ने भन्दै उनले औपचारिक शिक्षाले मात्र जीवन पूर्ण नहुने बताएका छन् ।

समाजसेवामा लाग्न अभिप्रेरित गर्दै उनले अरुलाई सेवा गरे बापत् प्राप्त हुने आनन्द सबैभन्दा महत्वपूर्ण भएको धारणा राखे । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले शैक्षिक विकासमा नगरपालिकाले उदाहरणीय काम गरिरहेको बताए । नगरपालिकाका शैक्षिक संस्थाहरूलाई आगामी दिनमा अझ सशक्त बनाइने उनले बताए । चामुण्डा माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चका अध्यक्ष कुमार राज सुवेदीले संस्कार सहितको शिक्षा आजको आवश्यकता हो भन्दै मञ्चले गर्दै आएका सिर्जनात्मक कामका बारेमा जानकारी गराए ।

कार्यक्रममा चामुण्डा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक कुमार भण्डारी, चामुण्डा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक गुणराम आचार्य, जोरपाटी गाविसका पूर्व अध्यक्ष गोपाल बराल लगायतले समुन्नत समाज निर्माणमा शिक्षाको भूमिका बारे चर्चा गरे। सोही अवसरमा पूर्व सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले चामुण्डाका पूर्व विद्यार्थी समेत रहनु भएका समता स्कुलका संचालक उत्तम सञ्जेललाई सम्मान गरे ।

विगतमा सोही विद्यालयमा शिक्षक शिक्षिकाको भूमिकामा रहनु भएका कोषबहादुर जिसी, शिला बस्नेत, निर्मल ढकाल र देवी ढुंगानालाई पनि उक्त अवसरमा सम्मान गरियो । यसैबीच मञ्चको शनिवारै सम्पन्न पहिलो साधारण सभाले कुमार राज सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । मञ्चको उपाध्यक्षद्धयमा क्रमशः रत्नमान लामा ‘आँशु’ र नवराज पुडासैनी ‘ज्योत्सना’ रहेका छन् ।

सचिवमा बच्चुराम शर्मा कुइँकेल, कोषाध्यक्षमा लक्ष्मी शाह र सहसचिवमा प्रविण घिमिरे रहेका छन् । सदस्यहरूमा डाक्टर सोमबहादुर धिमाल, डाक्टर राजु पौडेल, कुमार पौडेल, रमेश रिजाल, गीता शाह, संगीता ठकुरी र केदार नेपाल चयन हुनुभएको छ । २०२४ सालमा स्थापित चामुण्डा मावि मुलुकको उत्कृष्ट सामुदायिक विद्यालयहरू मध्ये एक मानिन्छ ।

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७, १०:२४:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर
  • राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
  • एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
  • देउवालाई प्रधानमन्त्री बनाउँछुः प्रचण्ड
  • दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
  • ५२ प्रजिअको सरुवा ( कसको कहाँ भयो?)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
काठमाण्डौको तारकेश्वरमा फेरि बर्ड फ्लू भेटियाे
काठमाण्डौको तारकेश्वरमा फेरि बर्ड फ्लू भेटियाे
औषधि विभागका अधिकृत घुससहित पक्राउ
औषधि विभागका अधिकृत घुससहित पक्राउ
बिरामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते
बिरामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते
छतबाट लडेर एक विद्यार्थीको मृत्यु
छतबाट लडेर एक विद्यार्थीको मृत्यु
विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द
विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द
  • ताजा समाचार
  • ट्रेण्डिङ
कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर
कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर
राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
देउवालाई प्रधानमन्त्री बनाउँछुः प्रचण्ड
देउवालाई प्रधानमन्त्री बनाउँछुः प्रचण्ड
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
५२ प्रजिअको सरुवा ( कसको कहाँ भयो?)
५२ प्रजिअको सरुवा ( कसको कहाँ भयो?)
कांग्रेस नेता जोशीको स्वास्थ्य अबस्थाबारे जानकारी लिएर उपभापति निधिले गरे स्वास्थ्यलाभको कामना
कांग्रेस नेता जोशीको स्वास्थ्य अबस्थाबारे जानकारी लिएर उपभापति निधिले गरे स्वास्थ्यलाभको कामना
फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस
फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस
महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको आफ्नै भवनबाट सेवा आरम्भ, सातवटै प्रदेशमा स्याटेलाईट अस्पताल बनाइने 1
महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको आफ्नै भवनबाट सेवा आरम्भ, सातवटै प्रदेशमा स्याटेलाईट अस्पताल बनाइने
उपसभापति निधि भन्छन् -अलिकति पनि नैतिकता छ भने प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ 2
उपसभापति निधि भन्छन् -अलिकति पनि नैतिकता छ भने प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित 3
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
देउवाले गरे सर्वोच्चको फैसलाको स्वागत 4
देउवाले गरे सर्वोच्चको फैसलाको स्वागत
नेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले कसैसँग सहकार्य नगर्ने 5
नेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले कसैसँग सहकार्य नगर्ने
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP