Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Saturday, February 27, 2021 | शनिबार, फागुन १५, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
कपिलवस्तु कारागारका ९ कैदी रिहा
स्पेसखबर
स्पेसखबर कपिलवस्तु, ७ फागुन
कपिलवस्तु कारागारका ९ कैदी रिहा

७१ औं प्रजातन्त्रको अवसरमा कपिलवस्तु कारागारबाट ९ कैदी रिहा भएका छन्। कारागारबाट राम्रो चालचलन भएका कैदीहरुलाई रिहा गरिएको हो।

विभिन्न मुद्दामा सजाय कटिरहेका अदालतद्वारा तोकिएको ५० प्रतिशत सजाय भुक्तान गरेका कैदीहरुलाई कारागार ब्यवस्थापन बिभागको आदेशमा रिहा गरिएको कारागारका जेलर राकेश पाण्डेले बताए।

देशभरका ८ सय ७६ कैदीलाई दिवसकै अवसरमा विभागले रिहा गर्न आदेश दिएको थियो। रिहा हुनेहरुमा कर्तव्याज्यान मुद्दका ५, ज्यान मार्ने उद्योगका एक, सवारी ज्यान मुद्दाका एक, सवारी ज्यान र गौबधका एक तथा चोरी मुद्दाका एक जना छन्। रिहाईका लागि कैदीको चालचलन, कैद भुक्तान अवधिलाई आधार बनाईएको थियो। रिहाई हुने कैदीहरुलाई घरमा लैजान कारागार परिसरमा आफन्तहरुको भीड लागेको थियो।

कैद अवधि बाँकी छदै रिहा भएका कैदीहरु निकै खुशी देखिन्थे। जलेर पाण्डेले अनुशासित कैदी रिहा भएकोमा आफुलाई पनि संतुष्टी मिलेको बताए।

 

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७, ०८:३५:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
  • एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
  • देउवालाई प्रधानमन्त्री बनाउँछुः प्रचण्ड
  • दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
  • ५२ प्रजिअको सरुवा ( कसको कहाँ भयो?)
  • कांग्रेस नेता जोशीको स्वास्थ्य अबस्थाबारे जानकारी लिएर उपभापति निधिले गरे स्वास्थ्यलाभको कामना
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
काठमाण्डौको तारकेश्वरमा फेरि बर्ड फ्लू भेटियाे
काठमाण्डौको तारकेश्वरमा फेरि बर्ड फ्लू भेटियाे
औषधि विभागका अधिकृत घुससहित पक्राउ
औषधि विभागका अधिकृत घुससहित पक्राउ
बिरामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते
बिरामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते
छतबाट लडेर एक विद्यार्थीको मृत्यु
छतबाट लडेर एक विद्यार्थीको मृत्यु
विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द
विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द
  • ताजा समाचार
  • ट्रेण्डिङ
राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
देउवालाई प्रधानमन्त्री बनाउँछुः प्रचण्ड
देउवालाई प्रधानमन्त्री बनाउँछुः प्रचण्ड
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
५२ प्रजिअको सरुवा ( कसको कहाँ भयो?)
५२ प्रजिअको सरुवा ( कसको कहाँ भयो?)
कांग्रेस नेता जोशीको स्वास्थ्य अबस्थाबारे जानकारी लिएर उपभापति निधिले गरे स्वास्थ्यलाभको कामना
कांग्रेस नेता जोशीको स्वास्थ्य अबस्थाबारे जानकारी लिएर उपभापति निधिले गरे स्वास्थ्यलाभको कामना
फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस
फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस
कांग्रेस नेता जोशीको अवस्था जटिल
कांग्रेस नेता जोशीको अवस्था जटिल
महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको आफ्नै भवनबाट सेवा आरम्भ, सातवटै प्रदेशमा स्याटेलाईट अस्पताल बनाइने 1
महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको आफ्नै भवनबाट सेवा आरम्भ, सातवटै प्रदेशमा स्याटेलाईट अस्पताल बनाइने
उपसभापति निधि भन्छन् -अलिकति पनि नैतिकता छ भने प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ 2
उपसभापति निधि भन्छन् -अलिकति पनि नैतिकता छ भने प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित 3
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
देउवाले गरे सर्वोच्चको फैसलाको स्वागत 4
देउवाले गरे सर्वोच्चको फैसलाको स्वागत
नेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले कसैसँग सहकार्य नगर्ने 5
नेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले कसैसँग सहकार्य नगर्ने
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP