Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Tuesday, January 19, 2021 | मंगलबार, माघ ६, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
विद्यालयमै बालिकामाथि यौनदुव्र्यवहार गर्ने प्रिन्सिपल पक्राउ
नारद कोहार
नारद कोहार कपिलवस्तु, १० मंसिर
विद्यालयमै बालिकामाथि यौनदुव्र्यवहार गर्ने प्रिन्सिपल पक्राउ

कपिलवस्तुको एक विद्यालयमा बालिकामाथि यौनदुव्र्यवहार गर्ने प्रिन्सिपल पक्राउ परेका छन्।

बुद्ध ज्ञान ज्योती इङ्लिस बोर्डिङ स्कुल बुद्धभुमि नगरपालिका वडा नंंं १० भगवानपुरका प्रिन्सिपल एम खानलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले मङ्गलवार पक्राउ गरेको हो।

खानलाई स्थानीयले विद्यालयबाटै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा खवर गरेका थिए। गोरुसिङ्गेका प्रहरी निरीक्षक कृष्ण राना मगरका अनुसार खानलाई यौन दुव्र्यवहारको विषयमा म्याद थप गरी अनुसन्धान भइरहेको छ। खान कपिलबस्तु नगरपालिका १ मालटोल बस्दै आएका थिए।

खानले कक्षा ३ की ११ वर्षीया वालिकामाथि यौनदुव्र्यवहार गरेका प्रहरीको भनाई छ। प्रिन्सिपलले वालिकाहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर भित्री बस्त्र खोल्न र आफ्नो गोप्य अङ्गमा समाउने जस्ता कार्य गर्न लगाएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

बालिकाकी आमाले खानलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय गोरुसिंगेको जाहेरी दिइएको प्रहरीले बताएको छ। खानलाई पक्राउ गरी बाल यौनदुराचारको मुद्धा दर्ता गरिएको छ। उनमाथि जिल्ला अदालत कपिलवस्तु बाट ५ दिनको म्यादथप गर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।
ती वालिकाले शनिवार मात्र आमासँग घटनाको बारेमा बताएकी थिइन्। घटना लुकाउनका लागि खानले डर त्रास देखाउँदै आएका थिए।

 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७, ०७:४०:००
नारद कोहार
नारद कोहार @spacekhabar undefined
लेखकबाट थप
  • तिलौराकोट दरबार क्षेत्रभित्र सरसफाई
  • ट्रकमा लोड गरी रहेको अबैध गाई गोरुसहित चालक र सहचालक प्रहरी नियन्त्रणमा
  • प्रधानमन्त्री ओली सत्ता टिकाउने खेलमा लागेको महतको भनाई
  • कपिलवस्तुलाई फलफूलको हव बनाइने मन्त्री पौडेलको भनाई
  • कपिलबस्तुमा भिडभाड हुने कुनै पनि किसिमको कार्य गर्न नपाईने
  • कपिलबस्तुमा लागूऔषधसहित एक जना पक्राउ
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
उखु किसानले सबै रकम भुक्तानी पाएनन्ः भुक्तानी नभएपछि आन्दोलनकाे तयारी
उखु किसानले सबै रकम भुक्तानी पाएनन्ः भुक्तानी नभएपछि आन्दोलनकाे तयारी
थप ३२२ जनामा कोरोना पुष्टि
थप ३२२ जनामा कोरोना पुष्टि
नेपालमा कोरोना भाइरसको नयाँ प्रकार भित्रिएको पुष्टि,काे थिए उनीहरू ?
नेपालमा कोरोना भाइरसको नयाँ प्रकार भित्रिएको पुष्टि,काे थिए उनीहरू ?
साेलुखुम्बुमा टिपर दुर्घटना : चालकसहित ३ जनाको मृत्यु
साेलुखुम्बुमा टिपर दुर्घटना : चालकसहित ३ जनाको मृत्यु
मनाङको तचै जङ्गलमा लागेकाे डढेलाेले महत्वपूर्ण जडीबुटी र वन्यजन्तु सखाप!
मनाङको तचै जङ्गलमा लागेकाे डढेलाेले महत्वपूर्ण जडीबुटी र वन्यजन्तु सखाप!
चिसोले मध्यपूर्वी तराईकाे जनजीवन कष्टकर
चिसोले मध्यपूर्वी तराईकाे जनजीवन कष्टकर
  • ताजा समाचार
  • ट्रेण्डिङ
प्रतिनिधिसभा विघटनविरूद्धकाे मुद्दामा आज पनि बहस हुँदै
प्रतिनिधिसभा विघटनविरूद्धकाे मुद्दामा आज पनि बहस हुँदै
तोकिएको मितिमा नै निर्वाचन गराउन जरुरी : राष्ट्रपति भण्डारी
तोकिएको मितिमा नै निर्वाचन गराउन जरुरी : राष्ट्रपति भण्डारी
उखु किसानले सबै रकम भुक्तानी पाएनन्ः भुक्तानी नभएपछि आन्दोलनकाे तयारी
उखु किसानले सबै रकम भुक्तानी पाएनन्ः भुक्तानी नभएपछि आन्दोलनकाे तयारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते
कोमामा रहेको संविधानलाई आन्दोलनको बलमा बचाउनुपर्छ : प्रचण्ड
कोमामा रहेको संविधानलाई आन्दोलनको बलमा बचाउनुपर्छ : प्रचण्ड
थप ३२२ जनामा कोरोना पुष्टि
थप ३२२ जनामा कोरोना पुष्टि
अदालतले संविधान अनुसार फैसला नगरे नागरिकको भरोषा टुट्छ  : सिटाैला
अदालतले संविधान अनुसार फैसला नगरे नागरिकको भरोषा टुट्छ : सिटाैला
प्रतिनिधिसभा पुनःस्थापनाका लागि सबै मिलेर आन्दोलनमा जानुपर्छ: अध्यक्ष भट्टराई
प्रतिनिधिसभा पुनःस्थापनाका लागि सबै मिलेर आन्दोलनमा जानुपर्छ: अध्यक्ष भट्टराई
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने 1
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने
बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत 2
बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत
देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण 3
देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण
नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोगकाे अनुमति 4
नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोगकाे अनुमति
प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका स्थानीय तहमा कांग्रेसको प्रदर्शन 5
प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका स्थानीय तहमा कांग्रेसको प्रदर्शन
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP