ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ ।काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए । पछिल्लाे समय काेराेना संक्रमितकाे निकाे हुने क्रमसँगै निधन हुने क्रम पनि बढेकाे छ ।