काेराेना संक्रमणबाट ललितपुरमा एक वृद्धकाे मृत्यु भएकाे छ ।
मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु भएको हाे । निमोनिया र मधुमेहको रोगी उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।
मृतक कलंकी ट्याङ्ला फाँटका हुन् ।विश्व्यापी महामारी रुपमा फैलिएका कोरोना भाइरस संक्रमणको संख्या दिनप्रति दिन थपिदै छ , मृत्युको संख्या पनि बढदै छ ।