प्रदेश-५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण भएकाे छ ।
शनिबार राति फेसबुकमा स्टाटस लेख्दै सांसद केसीले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।
बाँकेको राप्ती सोनारी गाउँपालिका-९ की सांसद केसीले आफ्नो नजिक सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउनसमेत अुनरोध गरेकी छन् ।
सांसद केसीले अाफूसँग सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन बस्न तथा पीसीआर जाँच गराउन फेसबुकमा मार्फत अनुरोध गरेकी छिन् ।