कोरोना भाइरको संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ ।पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु भएको हो ।
सर्लाहीका ४५ वर्षीय पुरुष १९ गते अस्पताल भर्ना भएका थिए ।उनको शुक्रबार विहान पाैने ९ बजे मृत्यु भएको हो ।
पाठेघरको क्यान्सर र निमोनियाको विरामी ४१ वर्षीया महिलाको उपचारका क्रममा बिहान ११ बजेतिर मृत्यु भएको अस्पतालले जनाएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६७ पुगेकाे छ ।